काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) पोलिटब्युरो सदस्य राजेन्द्र रावलले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै संयमता अपनाउन सबैलाई अपिल गरेका छन्। सामाजिक सञ्जाल फेसबुममार्फत एक वक्तव्य जारी गर्दै आन्दोलनमा घुसपैठका कारण सरकारी सम्पत्ति, संवैधानिक निकायका पूर्वाधार,…

