रास्वपा नेतात्रय भन्छन, ‘पाटी सभापति   सरकारले गरेको राजनैतिक प्रतिशोध हो’

रास्वपा नेतात्रय भन्छन, ‘पाटी सभापति  सरकारले गरेको राजनैतिक प्रतिशोध हो’

On

केशव थापा कञ्चनपुर, राष्ट्रिय स्वतन्त्र पाटीका नेतात्रय दिपक बोहरा, रमेश प्रसाई र प्रमोद न्यापानेले पाटी सभापति रवि लामिछानेमाथि सरकारले राजनैतिक प्रतिशोध साँधेको बताएका छन । बिहीबार महेन्द्रनगरमा रास्वपा कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रास्वपा नेतात्रय बोहरा, प्रसाई र न्यापानेले पाटी सभापति…

चुरे सरक्षण सञ्जालको १७ औँ बार्षिकोत्सव ः वन, बन्यजन्तु, पर्यावरण सरक्षणका साथै उपभोक्ताको हित 

चुरे सरक्षण सञ्जालको १७ औँ बार्षिकोत्सव ः वन, बन्यजन्तु, पर्यावरण सरक्षणका साथै उपभोक्ताको हित 

On

सुनिल राना कञ्चनपुर, चुरे सरक्षण सञ्जाल नेपालले बार्षिकोत्सव कार्यक्रम सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । बिहीबार बेदकोटको रौटेलामा १७औँ बार्षिकोत्सव एव सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । कार्यक्रममा गत विगतका बर्षहरुमा सरक्षणका क्षेत्रमा कामकाज गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चुरे सरक्षण सञ्जाल…

युवा अवस्थामा बलात्कार बृद्धमा सजाय 

युवा अवस्थामा बलात्कार बृद्धमा सजाय 

On

कञ्चनपुर, बलात्कार मुद्दामा फरार एक अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेकोे छ । बलात्कार मुद्दामा सर्वोेच्च अदालतले ६ बर्ष कैद सजाय तोकिएका बेलौरी नगरपालिका ३ खिरियाका ६० बर्षिया कृष्णराज गिरीलाई पक्राउ गरेको हो । कञ्चपुरका प्रहरी प्रवक्ता सागर बोहराले सर्वोेच्च अदालतले २१ जेठ…

रास्वपा नेतात्रय भन्छन, ‘पाटी सभापति सरकारले गरेको राजनैतिक प्रतिशोध हो’

रास्वपा नेतात्रय भन्छन, ‘पाटी सभापति सरकारले गरेको राजनैतिक प्रतिशोध हो’

On

कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पाटीका नेतात्रय दिपक बोहरा, रमेश प्रसाई र प्रमोद न्यापानेले पाटी सभापति रवि लामिछानेमाथि सरकारले राजनैतिक प्रतिशोध साँधेको बताएका छन । बिहीबार महेन्द्रनगरमा रास्वपा कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रास्वपा नेतात्रय बोहरा, प्रसाई र न्यापानेले पाटी सभापति रवि…

भाद्र ९ गतेदेखि निजी विद्यालय बन्द गरेर आन्दोलन गर्ने घोषणा

भाद्र ९ गतेदेखि निजी विद्यालय बन्द गरेर आन्दोलन गर्ने घोषणा

On

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन)ले विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेका छन्।   आज(बुधबार) यी दुई संगठनले संयुक्त पत्रकार सम्मेलन गर्दै यही भदौ ८ गते निर्णायक आन्दोलन…

कृष्णपुर अनेम संघ क्रान्तिकारीको संयोजकमा लीलादेवी पन्त 

कृष्णपुर अनेम संघ क्रान्तिकारीको संयोजकमा लीलादेवी पन्त 

On

भोजराज जोशी गुलरिया कृष्णपुर नगरपालिकामा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको दोस्रो नगर सम्मेलनले लीलादेवी पन्तलाई संयोजक चयन गरेको छ। अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको दोस्रो नगर सम्मेलनबाट पन्तलाई आगामी दुई वर्षे कार्यकालका लागि संयोजक चयन गरेको हो। कृष्णपुर नगरपालिकामा बुधबार भएको नगर…

रास्वपा नेता केन्द्रीय सदस्य एव सहप्रवक्ता रमेश प्रसाई कञ्चनपुर हस्ताक्षर स्थलमा

रास्वपा नेता केन्द्रीय सदस्य एव सहप्रवक्ता रमेश प्रसाई कञ्चनपुर हस्ताक्षर स्थलमा

On

सुनिल राना कञ्चनपुर, पाटी सभापति रवि लामिछानेमाथि वर्तमान सरकारले राजनैतिक प्रतिशोध साँधेर जेल पु¥याएको भन्दै राष्ट्रिय स्वतन्त्र पाटीले कञ्चनपुर सहित देशभर हस्ताक्षर अभियान सचालन गरेका छन । रास्वपा कञ्चनपुरले गत असार दोस्रो सातादेखि जिल्लाका विभिन्न स्थानमा पाटी सभापति लामिछानेमाथि अन्याय भएको भन्दै…

जनसरोकार पोष्ट राष्ट्रिय दैनिककोे १३ औँ बार्षिकोत्सव ः पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग 

जनसरोकार पोष्ट राष्ट्रिय दैनिककोे १३ औँ बार्षिकोत्सव ः पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग 

On

शंकर दत्त अवस्थी कञ्चनपुर, सुदूरपश्चिम प्रदेश बैतडी र कञ्चनपुरबाट एकसाथ प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले बार्षिकोत्सव मनाएको छ । जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले १३ औँ बार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको हो । जनसरोकार पोष्ट दैनिकका प्रकासक तथा…

बेलडाँडी उपाध्यक्ष नाथको दोहोरो चरित्र : आफैं धामी आफैं झाँक्री

बेलडाँडी उपाध्यक्ष नाथको दोहोरो चरित्र : आफैं धामी आफैं झाँक्री

On

बेलडाँडी । बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ आफैं धामी–झाँक्री बन्दै हिँड्ने, दोहोरो–तेहरो सुविधा खोज्ने, अध्यक्षलाई ज्यान मार्ने धम्की दिनेदेखि गाडी दुरुपयोगको विवादसम्ममा संलग्न भएको घटनाले पालिकामा चर्को विवाद निम्त्याएको छ । उपाध्यक्ष नाथले गाडी दुरुपयोग भएको भन्दै आरोप लगाएको दिनमै उनी आफैं…

कञ्चनपुरका मिटर ब्याज पीडित: न्यायका लागि एक जुट आवाज, राजधानीमा ठूलो आन्दोलनको तयारी

कञ्चनपुरका मिटर ब्याज पीडित: न्यायका लागि एक जुट आवाज, राजधानीमा ठूलो आन्दोलनको तयारी

On

हेमा भट्ट, भिमदत्तनगर — कञ्चनपुरका मिटर ब्याज पीडितहरूले लामो संघर्षको यात्रा नयाँ सक्रिय चरणमा प्रवेश गरेको अनुभूति व्यक्त गरेका छन्। विगतका वर्षहरूमा व्यक्तिगत पीडाका स्वर उठाउँदै आएका पीडितहरूले अब केवल आफ्नै पीडामा सीमित नरही, साझा न्यायको आवाज उठाउने निर्णय गरेका छन्। आर्थिक…