बेलडाँडीमा खुला फुटबल प्रतियोगिता शुरु  

बेलडाँडीमा खुला फुटबल प्रतियोगिता शुरु  

On

विकास सिह महता कञ्चनपुर, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा खुला नकआउट फुटवल प्रतियोगिता शुरु भएको छ । सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा पर्वको अवसरमा बेलडाँडीमा रहेको अल स्टार युवा क्लबको आयोजनामा आठौं संस्करण बेलडाँडी खुल्ला नकाउट फुटवल प्रतियोगिता ०८२ शुरु भएको हो । शनिबार…

शिवशक्ति महिला विकास समिति समुहको ६ औं वार्षिक साधारण सभा सम्पन्न

शिवशक्ति महिला विकास समिति समुहको ६ औं वार्षिक साधारण सभा सम्पन्न

On

सुनिल राना भिनपा–१९ बागफाँटामा अवस्थित शिवशक्ति महिला विकास समिति समूहले आफ्नो ६ औं वार्षिक साधारण सभा आज मिति २०८२ भदौ ७ गते शनिबार सम्पन्न गरेको छ। कार्यक्रम समिति अध्यक्ष राजवति रानाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि भिनपा–१९ बागफाँटाका वडा सदस्य…

अखिल समाजवादीद्वारा विपिन जोशीको रिहाई र भारतचीन लिपुलेक सम्झौताकोे बिरोध प्रर्दशन 

अखिल समाजवादीद्वारा विपिन जोशीको रिहाई र भारतचीन लिपुलेक सम्झौताकोे बिरोध प्रर्दशन 

On

कञ्चनपुर, अखिल समाजवादी कञ्चनपुरले हमास समुहको नियन्त्रणमा रहेका सुप विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाई र हालै चीन भारतले फेरी दार्चुला स्थित नेपाली भूमि लिपुलेक सम्झौता गरेको विषयमा बिरोध प्रर्दशन गरेको छ । नेकपा विप्लव निकट अखिल समाजवादी कञ्चनपुरले हमास समुहको नियन्त्रणमा रहेका…

निर्माण व्यवसायी संघ कञ्चनपुर ः सत्ता गठबन्धन(काँग्रेस, एमाले)का साझा गठबन्धनका उम्मेदवार निरन्जन प्रशाद भट्ट प्यानल घोषणा  

निर्माण व्यवसायी संघ कञ्चनपुर ः सत्ता गठबन्धन(काँग्रेस, एमाले)का साझा गठबन्धनका उम्मेदवार निरन्जन प्रशाद भट्ट प्यानल घोषणा  

On

केशव थापा कञ्चनपुर, निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्य समिति चयनका लागि आउँदो २०, २१ भदौँ ०८२मा हुने निर्वाचनका लागि निरन्जन प्रशाद भट्ट प्यानल घोषणा गरिएको छ । शनिबार सघका हाल अध्यक्ष समेत रहेका निरन्जन प्रशाद भट्ट प्यानल घोषणा गरिएको हो ।…

माओवादी केन्द्र सुदूरपश्चिमले भन्यो, ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको अबिछिन्न भूमि हो’ 

माओवादी केन्द्र सुदूरपश्चिमले भन्यो, ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको अबिछिन्न भूमि हो’ 

On

कञ्चनपुर, भदौँ ६ नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटिले दार्चुला स्थित नेपाली भुमि ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको अबिछिन्न भूमि भएको जनाएको छ । शुक्रबार माओवादी केन्द्र सुप प्रदेश इन्चार्ज गिरीराजमणी पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तीमा दार्चुला स्थित नेपाली भुमि ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको…

ससदीय समितिबाट विद्यालय शिक्षा ऐन पारित   भएपछि निजी विद्यालयका संचालक सडकमा

ससदीय समितिबाट विद्यालय शिक्षा ऐन पारित  भएपछि निजी विद्यालयका संचालक सडकमा

On

सुनिल राना कञ्चनपुर, सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐन बिरुद्धमा निजी विद्यालयका संचालक मात्रै होईन शिक्षक, कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन । संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधी समितिबाट पारित गरिएका केही बुँदाहरुमा असहमती जनाएर निजी विद्यालयका संचालक मात्रै होईन शिक्षक,…

विदेशमा बसि स्वदेशको माया, शाहिले प्रतियोगिताका लागी १३ जोड खेलाडी पोशाक सहयोग 

विदेशमा बसि स्वदेशको माया, शाहिले प्रतियोगिताका लागी १३ जोड खेलाडी पोशाक सहयोग 

On

बिकाश सिंह महता कञ्चनपुर खेलकुद क्षेत्रमा विश्वमै रुचाउने खेल फुटबल हो। फुटबल प्रतिको मोह लाई आत्मसात गर्दैन विदेशमा बसि स्वदेशी भूमिको माया संगै प्रतियोगिता सफल पार्न पुर्व खेलाडी विशाल शाहिले क्लब लाई खेलाडी पोशाक सहयोग गरेका छन्। सुदूरपश्चिमेलिहरु को महान पर्व गौराको…

बेलडाडी उपाध्यक्ष नाथको अर्को ताण्डव ः कर्मचारीको मोबाइल थुतेर अडियो प्रकरणमा स्पष्टिकरण सोधियो

बेलडाडी उपाध्यक्ष नाथको अर्को ताण्डव ः कर्मचारीको मोबाइल थुतेर अडियो प्रकरणमा स्पष्टिकरण सोधियो

On

बेलडाँडी । बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ फेरि विवादको केन्द्रमा आएकी छिन् । एकपछि अर्को कमजोरीलाई ढाकछोप गर्ने नाममा दादागिरी शैली प्रदर्शन गर्दै आएकी उनले यसपटक आफ्नै कार्यकक्षलाई “अनौपचारिक अनुसन्धान केन्द्र” मा रूपान्तरण गरिन् । जो बोल्यो, त्यसलाई धम्की दिने स्वभावले चिनिने…

शुक्लाफाँटाको फोहर व्यवस्थापन केन्द्रमा तालाबन्दी

शुक्लाफाँटाको फोहर व्यवस्थापन केन्द्रमा तालाबन्दी

On

भोजराज जोशी, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समूहले फोहोर व्यवस्थापन केन्द्रमा तालाबन्दी गरेको छ। बिहीबार फोहोर व्यवस्थापन केन्द्रको गेटमा तालाबन्दी गरिएको हो। शुक्लाफाँटा नगरपालिकाले विगतमा गरेका प्रतिबद्धता पूरा नगरेपछि फोहोर व्यवस्थापन केन्द्रको गेटमा तालाबन्दी गरिएको सामुदायिक वनका अध्यक्ष अमरबहादुर…

भूमि आयोगका विज्ञ सदस्य सिजाली पहलमा दोधाराचाँदनीमा लालपुर्जा वितरणकोे तयारी

भूमि आयोगका विज्ञ सदस्य सिजाली पहलमा दोधाराचाँदनीमा लालपुर्जा वितरणकोे तयारी

On

खडक रावल कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा दोधाराचाादनीमा लालपुर्जा वितरणको तयारी अघि बढाएको छ । भुमि समस्या समाधान आयोग प्राविधिक टोलीले बिहीबार दोधारा चाँदनी नगरपालिका पुगेर भुमिसम्बन्धी प्राविधिक कार्यको निरीक्षण गरेको छ। नापी निमित्त प्रमुख दिजै राज भट्टले तीन वर्षे कार्यविधि अन्तर्गत सबै लाभग्राहीलाई…