विकास सिह महता कञ्चनपुर, आगामी असोज पहिलो साता कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुने भएको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर जेसीजको आथित्यमा क्षेत्र(घ) सम्मेलन हुने भएको हो । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर सिटी हलमा हुने उक्त सम्मेलनको तयारी तिव्र…

