काठमाडौं, पुस १६ गते । नेपाली काँग्रेसका निलम्बित सांसद मोहमद आफताब आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आलमको मुद्दाको पेशी तोकिएको थियो । तर, न्यायाधीशद्वय कार्की र ढुंगानाको संयुक्त इजलासले…


