नेकपा एकीकृत समाजवादीमा एमालेका २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत (सूचीसहित)

नेकपा एकीकृत समाजवादीमा एमालेका २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत (सूचीसहित)

On

नेकपा एमालेबाट विभाजन भएर गएको नेकपा एकीकृत समाजवादी पार्टीमा एमालेका २९ सांसद र ५५ केन्द्रीय सदस्यले आफ्नो हस्ताक्षर सनाखत गराएका छन् । उनीहरुले बुधबार निर्वाचन आयोगमा पुगेर आफ्नो हस्ताक्षर सनाखत गराएका हुन् । दर्ताका लागि दिइएको निवेदनमा हस्ताक्षर नगरेकाहरुलाई आयोगले सनाखतमा सहभागी गराएको…

बैतडीमा जंगली जनावरबाट बाली जोगाउन खेतमै जाग्राम बस्दै किसान

बैतडीमा जंगली जनावरबाट बाली जोगाउन खेतमै जाग्राम बस्दै किसान

On

बैतडी । बैतडीमा जंगली जनावरबाट बाली जोगाउन किसान खेतमै रात दिन जाग्राम बस्न थालेका छन् । बँदेल, बाँदर र दुम्सीले मकैबाली‚ फलफूल, तरकारीमा क्षति पुर्‍याउन थालेको छ।  दिउँसो बाँदर र राति दुम्सी तथा बँदेलले मकै नष्ट गर्न थालेपछि जोगाउन धौधौ परेको दोगडाकेदार…

‘भाइरल रोड’ गएका शिक्षकको अवस्था अज्ञात, महाकाली नदिमा खोजीकार्य जारी

‘भाइरल रोड’ गएका शिक्षकको अवस्था अज्ञात, महाकाली नदिमा खोजीकार्य जारी

On

महेन्द्रनगर । महाकाली नदिमा निर्माणाधिन चारलेनको पक्की पुल जोड्ने ‘भाइरल रोड’ गएका कञ्चनपुरका शिक्षक कृष्णदत्त जोशीको अवस्था अझै अज्ञात छ । दोधाराको एक निजी बोडिङ्गमा अध्यापन गराउदै आएका जोशी सोमबार दिउँसो महाकाली नदिमा हाम फाल्दा बगेर बेपत्ता भएका थिए । प्रहरीले शिक्षक…

‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ स्थापनाकालागि अध्ययन सुरु

‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ स्थापनाकालागि अध्ययन सुरु

On

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ कार्यक्रमअन्तर्गत २१ उद्योग स्थापना गरिने भएका छन् । औद्योगिक ग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययनको काम अगाडि बढाइएको छ । स्थानीय तहको समन्वयमा श्रेष्ठ इसिएन एलइसी जेभी परामर्शदाता कम्पनीले सम्भाव्यता अध्ययनको काम सुरु गरेको हो…

गोहीको उद्धार

गोहीको उद्धार

On

  महेन्द्रनगर । सशस्त्र प्रहरीले गड्डाचौकीबाट गोहीको उद्धार गरेको छ । मंगलबार भीमदत्तनगरपालिका –११ गड्डाचौकी स्थित भुपी क्षेत्रीको कुखुरा खोरमा रहेको गोहीको उद्धार गरीएको सशस्त्र प्रहरीले जनाएको हो । ३५ नं. गण हे.क्वा. शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट गड्डाचौकीबाट सप्रनि पदम…

मल्लेखका १६ घर पहिरोको जोखिममा

मल्लेखका १६ घर पहिरोको जोखिममा

On

अछामको मेल्लेख गाउँपालिका -३ ठाटिका १६ घर पहिरोको उच्च जोखिममा रहेका छन् । वडाको नौलाघर र चौसाल टोलको तलबाट पहिरो बग्न थालेपछि ती घरहरु पहिरोको जोखिमा परेका हुन्। चौसाल टोलमा घर अगाडिबाट र नौलाघर टोलमा घर पछाडिबाट पहिरो जान थालेपछि ती घरहरु…

साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

On

अछाममा पहिरो जाँदा साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका -६ मार्कुस्थित सडकमा अविरल वर्षाका कारण पहिरो खस्दा साँफे(मार्तडी सडकखण्ड अवरुद्ध भएको प्रहरीले बताएको छ। प्रहरी चौकी चौखुट्टेको टोलीले सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउने कार्य गरिरहेको र केही बेरमै सडक…

डोटी प्रहरीको मास्क खोइ अभियान सुरु

डोटी प्रहरीको मास्क खोइ अभियान सुरु

On

जिल्ला प्रहरी कार्यालय डोटीले कोरोना सङ्क्रमणबाट जोगिनका लागि जिल्लामा तपाइको मास्क खोइ अभियान सुरु गरेको छ । उक्त अभियान अन्तरगत हाल सम्म तीन हजार बढी नागरिकलाई मास्क बितरण गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रबक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । यसैसिल…

तालिबानद्वारा अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त

तालिबानद्वारा अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त

On

२० वर्षपछि पुनः अफगानिस्तानको सत्ता सम्हालेपछि सरकार गठनको प्रक्रिया अघि बढाएको तालिबानले अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त गरेको छ । साथै तालिबानले गुप्तचर प्रमुख, काबुलको गभर्नर र शिक्षा विभाग प्रमुख पनि नियुक्त गरेको छ । अफगानिस्तानको पाजहोक समाचार एजेन्सीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार…

सुदुरपश्चिम प्रदेशमा शुक्लाफाँटामा नगरपालिका सबैभन्दा कम वेरुजु 

सुदुरपश्चिम प्रदेशमा शुक्लाफाँटामा नगरपालिका सबैभन्दा कम वेरुजु 

On

 कञ्चनपुर भाद्र ८।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका सुदूरपश्चिम प्रदेशकै कम बेरुजु भएको नगरपालिकामा परेको रहेको छ । महालेखापरीक्षकको वार्षिक लेखापरीक्षण प्रतिवेदन २०७८ अनुसार प्रदेशका ८८ वटा स्थानिय तह मध्ये शुक्लाफाँटा नगरपालिकामा सबै भन्दा कम बेरुजु कायम रहेको छ । शुक्लाफाँटा नगरपालिका कार्यकारी प्रमुख…