काठमाडौं । तीनदिनदेखि बढिरहेको सुनको मूल्य आज (बुधबार) तोलामा ६ सयले घटेको छ । हिजो ९२ हजार ६ सयमा कारोबार भइरहेको सुनको मूल्य आज तोलामा ६ सयले घटेर तोलामा ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा…
काठमाडौं । तीनदिनदेखि बढिरहेको सुनको मूल्य आज (बुधबार) तोलामा ६ सयले घटेको छ । हिजो ९२ हजार ६ सयमा कारोबार भइरहेको सुनको मूल्य आज तोलामा ६ सयले घटेर तोलामा ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा…
काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से आज बुधवार १८ अङ्कले बढेको छ । नेप्से १८ दशमलव शून्य ६ अङ्कले बढेर दुई हजार सात सय ६९ दशमलव १३ विन्दुमा पुगेको छ । आज होटल, विकास बैंक, हाइड्रो र निर्माणबाहेक सबै समूहको शेयर बढेको छ…
काहेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा घोषणा गरेकी छन् । बुधबार प्रदेशसभाको बैठकमा बोल्दै मुख्यमन्त्री शाक्यले राजीनामा घोषणा गरेकी हुन् । उनले प्रदेशसभामा विश्वास सम्बन्धी प्रस्ताव दर्ता गरेकी थिइन् । नेकपा एमालेको अल्मतको सरकार भए पनि केही विकासका कामहरू गरेको…
डोटीः एक हप्तादेखि सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव देखिएको छ। बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी गर्न नसकेका कारण जिल्ला लगायतका अछाम र बाजुरामा औषधिको अभाव भएको छ। यहाँका पहाडी जिल्लाका अस्पतालमा औषधि ढुवानीका लागि पहल भइरहे पनि कतिपय ठाउँमा अझै…
बझाङ । साढे ३६ अर्ब लागत अनुमान गरिएको बझाङको चैनपुर–सेती जलविद्युत आयोजना अध्ययनमा मात्र सीमित भएको छ। २ सय १० मेगावाटको आयोजनाको प्रारम्भिक अध्ययन यसअघि नै भइसकेको छ। ४ वर्ष लगाएर सम्भाव्यता अध्ययन गरिएको आयोजना निर्माणले अझै गति लिन सकेको छैन। आयोजनाको दोस्रो…
महेन्द्रनगर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल कञ्चनपुर आउने भएका छन्। भोलि (बिहीवार) नेपाल महेन्द्रनगर आउने बताईएको छ। कञ्चनपुरमा समाजवादीको पार्टी कार्यालय उद्घाटनका लागि अध्यक्ष नेपाल महेन्द्रनगर आउन लागेको एकीकृत समाजवादी स्रोतले जनाएको छ। समाजवादीले महेन्द्रनगरको भासी पुलको पूर्वपट्टी कार्यालय…
बैतडी-नेपाल ९एमाले०को १० औँ महाधिवेशन अन्तर्गत बैतडीमा स्थानीय तह अधिवेशन कात्तिक १५ गते हुने भएको छ। कात्तिक पहिलो साताको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएकाले प्रदेश कमिटिले वडा र स्थानीय तह अधिवेशनको कार्यतालिका सारेकव थियो। अहिले वडा अधिवेशन भइरहेको र…
महेन्द्रनगर । कञ्चपुरमा थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार भीमदत्तनगरपालिकामा ३ जना, पुर्नवास नगरपालिकामा २ जना दोधाराचादनी नगरपालिकामा १ र गड्डाचौकीमा गरिएको परिक्षणमा १ जना गरी सात जनामा संक्रमण पुष्टि भएको हो ।…
काठमाडौं । चीनबाट खरिद गरेको १० लाख २० हजार डोज कोरोनाविरुद्धको भेरोसेल खोप काठमाडौं आइपुगेको छ। उक्त खोप बुधबार बिहान काठमाडौं आइपुगेको हो। नेपाल र चीन सरकारबीच कोभ्याक्स कष्ट सेयरिङअन्तरगत ५९ लाख डोज खरिद गर्ने सम्झौता भएको थियो । सोही सम्झौताअनुसार बुधबार आएको…
बेलौरी । कञ्चनपुरको बेलौरीमा गैडाको आक्रमणबाट एकजना घाइते भएका छन् । बुधबार बिहान वन क्षेउमा गैडाले आक्रमण गर्दा घाइते वडा नम्बर ४ का बलराम रानाको इसान मेमोरियल हस्पिटलमा उपचार भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको हो । डिभिजन वन कार्यालयका निमित्त प्रमुख…
