काठमाडौं । उत्पादित विद्युत खपत नहुदाँ दैनिकरुपमा चार देखि पाँचसय मेगावाट विद्युत खेर जाने गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । माथिल्लो तामाकोशीबाट ४५६ मेगावट विद्युत उत्पादनपछि विद्युत खेर जान थालेको हो । प्राधिकरणलाई विद्युत उत्पादनसँगै विद्युत खपत बृद्धि गर्नु पर्ने चुनौति थपिएको…


