पुर्वमन्त्री मगर लालझाडी बाढी प्रभावित क्षेत्रमा आवश्यक राहतका लागि तीनै सरकारसंग पहल गर्ने प्रतिबद्धता

पुर्वमन्त्री मगर लालझाडी बाढी प्रभावित क्षेत्रमा आवश्यक राहतका लागि तीनै सरकारसंग पहल गर्ने प्रतिबद्धता

On

पुर्व खानेपानीमन्त्री एव कञ्चनपुर क्षेत्र नम्बर १ की प्रतिनिधी सभा सदस्य बिना मगरले लालझाडी क्षेत्रको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छिन । पुर्वमन्त्री मगरले लालझाडी क्षेत्रको बाढि प्रभावित क्षेत्रको अनुगमन तथा निरीक्षण गरेकी हुन । पुर्वमन्त्रीका स्वकीय सचिव दिपक…

नेप्से ७८ अंकले बढ्यो

नेप्से ७८ अंकले बढ्यो

On

काठमाडौँ । नेप्से परिसूचक ७८ अंकले बढेको छ । मंगलबार नेप्से ७८।८२ अंकले बढेर २७५१।०७ अंकमा पुगेको छ । त्यस्तै मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज २२७ कम्पनिको एक करोड १४ लाख ८६ हजार कित्ता शेर किनबेच भएको छ…

अफगानिस्तानद्वारा स्कटल्यान्डमाथि १ सय ३० रनको फराकिलो जित

अफगानिस्तानद्वारा स्कटल्यान्डमाथि १ सय ३० रनको फराकिलो जित

On

टि ट्वान्टी विश्वकपमा अफगानिस्तानले स्कटल्यान्डमाथि १ सय ३० रनको फराकिलो अन्तरको जित हात पारेको छ । अफगानिस्तानको जितमा रासिद खान र मुजिब उर रहमानले शानदार वलिङ गरे । शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १…

संक्रमण बढेपछि चीनमा झन्डै ४० लाख नागरिक ‘लकडाउन’मा

संक्रमण बढेपछि चीनमा झन्डै ४० लाख नागरिक ‘लकडाउन’मा

On

बेइजिङ । चीनले ४० लाख मानिस बसोबास गर्ने सहर लान्जोउमा मंगलबार ‘लकडाउन’ जारी गरेको छ । कोरोनाको स्थानीय संक्रमण लगातार वृद्धि भएपछि यस्तो उपाय अपनाइएको हो । अहिले त्यहाँका वासिन्दालाई आपत्कालीन अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ । चीनले सुरुवातदेखि नै भाइरस…

महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

On

महेन्द्रनगर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई मङ्गलबार दुई थान भेन्टिलेटर हस्तान्तरण गरिएको छ। स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेसनले अस्पतालका डा अर्जुन भट्टलाई भेन्टिलेटर हस्तान्तरण गरेको हो। स्वास्थ्य, वातारण र जलवायु कार्य फाउण्डेसनका बोर्ड डाइरेक्टर श्रीरामसिंह बस्नेतले कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहज…

मनपरि ढंगले सवारी भाडा असुल्ने माथि कार्वाही थाल्न अखिल (क्रान्तिकारी) को माग

मनपरि ढंगले सवारी भाडा असुल्ने माथि कार्वाही थाल्न अखिल (क्रान्तिकारी) को माग

On

महेन्द्रनगर । सार्वजनिक यात्रु वाहक सवारी साधनमा अप्रत्यासित र मनपरी ढंगले भाडा असुल्ने काम भइरहेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले वैज्ञानिक भाडा दर कायम गरि लागु गर्न माग गरेको छ । सोमबार नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य…

बैतडीमा पहिरोमा ज्यानगुमाएका परिवारलाई १ लाख ५० हजार राहत

बैतडीमा पहिरोमा ज्यानगुमाएका परिवारलाई १ लाख ५० हजार राहत

On

बैतडीको शिवनाथ गाउँपालिकाले पहिरोबाट मृत्यु भएका परिवारलाई राहतस्वरूप १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ। शिवनाथ ६ बसेडीका भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीलाई गाउँपालिकाले राहत प्रदान गरेको हो। एकै परिवारका तीनैजनाको कात्तिक २ गते पहिरोमा पुरिएर मुत्यु भएको थियो। गाउँपालिकाका…

परमादेश जारी गर्ने पाँचै जनाले राजीनामा दिँदा हुन्छ : ओली

परमादेश जारी गर्ने पाँचै जनाले राजीनामा दिँदा हुन्छ : ओली

On

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीश राजीनामा दिँदा उपयुक्त भएको बताएका छन्। मंगलबार देशभरका स्थानीय तहका एमाले कमिटीको अधिवेशनको उद्घाटन गर्दै ओलीले परमादेश एक जनाले मात्र नभइ पाँच जनाले गरेकाले उनीहरू सबैले राजीनामा दिँदा उपयुक्त हुने टिप्पणी…

बेलडाँडीमा चितुवा भगाउन हात्तीसहितको टोली परिचालन

बेलडाँडीमा चितुवा भगाउन हात्तीसहितको टोली परिचालन

On

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ। चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको हो। चितुवाले लगातार बाख्रा, बाछाबाछी, गाई, गोरुलाई गोठबाटै मारी लगेर खान…

बाढी र डुबानबाट धानबालीमा पुगेको क्षतिको अध्ययन गर्न कार्यदल गठन

बाढी र डुबानबाट धानबालीमा पुगेको क्षतिको अध्ययन गर्न कार्यदल गठन

On

सरकारले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले…