अमेरिकाले भारतीय कम्पनी भारत बायोटेक इन्टरनेसनल लिमिटेडले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिनलाई प्रयोगको लागि अनुमति दिन अस्वीकार गरेको छ । अमेरिकाको औषधि नियामक संस्था एफ.डी.ए.ले आपत्कालीन प्रयोगका लागि स्वीकृति दिन अस्वीकार गरेको हो । भारतको नीति आयोगका सदस्य डाक्टर भीके पलले अमेरिकाको फैसलालाई…


