काठमाडौं–गएको २४ घण्टामा नेपालमा २ हजार ८२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १३ हजार २२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। ८ हजार ६८७ जनाको पीसीआर गर्दा २ हजार १४ र ४ हजार ३३५ जनाको एन्टिजेन गर्दा…
काठमाडौं–गएको २४ घण्टामा नेपालमा २ हजार ८२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १३ हजार २२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। ८ हजार ६८७ जनाको पीसीआर गर्दा २ हजार १४ र ४ हजार ३३५ जनाको एन्टिजेन गर्दा…
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक २०७८र७९ को बजेटसँगै ल्याएको आर्थिक ऐन २०७८ मार्फत् सवारीसाधनको वार्षिक कर तय गरेको छ। प्रदेश सरकारले सवारीसाधनको वार्षिक करमा खासै परिर्वतन गरेको छैन। प्रदेशले कार, जिप, भ्यान तथा माइक्रोबसको सवारीसाधन कर सीसीका आधारमा तय गरेको छ। जसमा एक…
कञ्चनपुरमा बुधबार थप ४५ जना कोरोना मुक्त भएका छन्। जिल्लामा हालसम्म ७ हजार १ सय २५ जनाले कोरोना जितेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा कञ्चनपुरमा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार कोरोना पुष्टि हुनेमा भीमदत्त, कृष्णपुर…
महेन्द्रनगर–कञ्चनपुरमा सोमबार कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै सोमवार विहान १० बजेदेखि साँझ ४ बजेसम्म प्रत्येक स्थानीय तहमा एक खोप केन्द्र स्थापना गरि खोप लगाइने जनाएको हो। कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिले…
बैतडी, ३१ जेठ । मुख्य खाद्य बालीका रुपमा रहेको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित भएका छन्। फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका बोटहरु सखाप भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका, मेलौली नगरपालिकालगायतका किसानले लगाएको मकैमा उक्त…
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थीक वर्षका लागी ल्याएको निति तथा कार्यक्रम पारित गरेको छ। आइतबार सुदूरपश्चिम प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको…
कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलौरी नगरपालिका वडा नम्बर ८ पचुईका ३० वर्षीय हरिकृष्ण राना रहेका छन्। पचुईस्थित पैदल हिन्दै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनको साथमा १३ दशमलव ०३ ग्राम लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका…
काठमाडौं ३० जेठ, । नेपाल सरकारले अनिश्चितकालका लागि बन्द गरेको आन्तरिक हवाई उडान अन्यौलमा परेको छ । सरकारले उडान सञ्चालनमा ल्याउने सम्बन्धमा छलफल नै नगरेका कारण तत्काल उडान खोल्ने सम्भावना पनि छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यो…
– हस्तबहादुर केसी “ जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ , त्यसरी नै सर्वहारा वर्गले दर्शनमा आफ्नो बौध्दिक हतियार भेटाउँछ । – कार्ल माक्र्स , माक्र्स र एंगेल्स , संकलित रचनाहरु , भाग ३ , पृष्ठ १८७ । कार्ल माक्र्स…
काठमाडौँ — निषेधाज्ञा खुकुलो बनाउन गृह मन्त्रालय नयाँ ढाँचा निर्माणमा जुटेको छ । सरोकारवाला मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला प्रशासन कार्यालयसँगको छलफलपछि निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न लागिएको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले विद्यालय÷विश्वविद्यालयलगायत शैक्षिक संस्था, सार्वजनिक…
