बेलौरीबाट झण्डै २६ लाखको केराउ बरामद

बेलौरीबाट झण्डै २६ लाखको केराउ बरामद

On

प्रहरीले कञ्चनपुरबाट झण्डै २६ लाखको केराउ बरामद गरेको छ। बिहीबार सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतको टोलीले २५ लाख ९० हजार मूल्यको केराउ ट्रयाक्टरसहित बरामद गरेको हो। कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाका अनुसार जिल्लाको…

वाढिले भत्काएको खन्यखोला अनुगमन संसद, जनप्रतिनिधी, सरकारी निकायबाट अनुगमन बस्ती बचाउन बलियो तटबन्ध बनाउनुपर्नेमा जोड

वाढिले भत्काएको खन्यखोला अनुगमन संसद, जनप्रतिनिधी, सरकारी निकायबाट अनुगमन बस्ती बचाउन बलियो तटबन्ध बनाउनुपर्नेमा जोड

On

वाढिले भत्काएको कञ्चनपुरको शिरानी उत्तरी चुरे भेग खन्यखोलाको अनुगमन गरिएको छ । उत्तरी चुरे भएर बग्ने खन्यखोलाले भीमदत्त नगरपालिका ३ र ७ क्षेत्रमा भत्काएको बाँधको प्रदेश सभाका संसद, भीमदत्त नगरका जनप्रतिनिधी, कञ्चनपुर स्थित सरकारी कार्यालयका कर्मचारीले स्थलगत अनुगमन गरेका हुन ।  …

ओली समुह कृष्णपुरका मेयर हमाललाई सत्ताको उत्माद,

ओली समुह कृष्णपुरका मेयर हमाललाई सत्ताको उत्माद,

On

महामारीका बेला जनताको जिउधनको सुरक्षा छाडी मदिरा खान कैलाली गएर लफडा गरेर फर्किए दोस्रो चरणको कोरोना महामारी रोकथामका लागि कञ्चनपुर सहित देशभरीका ७५३ पालिका सरकार युद्धस्तरमा जनताको जिउधन सुरक्षा र विकास निर्माणमा खटिएका छन । तर, कञ्चनपुरको कृष्णपुरका मेयर कर्ण हमाललाई सत्ताको…

महाकाली र सेती नदिमा पानिको वहाव बढ्यो, तटीय क्षेत्रमा उच्च सर्चकता अपनाउन आग्रह

महाकाली र सेती नदिमा पानिको वहाव बढ्यो, तटीय क्षेत्रमा उच्च सर्चकता अपनाउन आग्रह

On

महेन्द्रनगर–लगातारको अविरल वर्षाले महाकाली र सेती नदिमा पानीको बहाव बढ्दै गएको छ। तटीय क्षेत्रमा आज शुक्रबार बेलुका पानीको बहाब उच्च रहने सम्भावना रहेको बताइएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार ‘अति जरुरी सूचना’ भन्दै नदी तटीय क्षेत्रमा सतर्क रहन अनुरोध गरेको छ।…

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सक्दैन

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सक्दैन

On

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत माग गरिएको छ । प्रधानमन्त्री ओलीले भने अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गरेका छन्…

कञ्चनपुरमा बिहिबार ५९ जनाले जिते कोरोना, थप ९ जनामा संक्रमण

कञ्चनपुरमा बिहिबार ५९ जनाले जिते कोरोना, थप ९ जनामा संक्रमण

On

महेन्द्रनगर–कञ्चनपुरमा बिहिबार थप ५९ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस अघि बुधबार मात्रै जिल्लामा ४५ जना संक्रमण मुक्त भएका थिए। त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन्। उनका अनुसार संक्रमण…

बाढी पहिरो प्रभावितलाई तत्काल राहत र पुनर्निर्माणको काम अघि बढाउने सरकारको निर्णय

बाढी पहिरो प्रभावितलाई तत्काल राहत र पुनर्निर्माणको काम अघि बढाउने सरकारको निर्णय

On

काठमाण्डौ – सरकारले बाढी र पहिरोका कारण विपद्मा परेकाहरुलाई आवश्यक सहयोग गर्न सबै पूर्वाधारहरु तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । गएराति बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले पूर्व तयारीका आवश्यक सबै पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन दिएको हो । प्रधानमन्त्री…

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै, महाधिवेशनको बारेमा छलफल गरिने

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै, महाधिवेशनको बारेमा छलफल गरिने

On

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठकमा भदौ १६ गतेबाट हुने भनिएको पार्टीको १४ औं महाधिवेशनको बारेमा छलफल हुने बताइएको छ । पछिल्लो पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले भाद्र १६ गतेबाट महाधिवेशन सुरु गर्ने प्रस्ताव भएको…

कैलालीमा छोरीको बलात्कार पछि हत्या

कैलालीमा छोरीको बलात्कार पछि हत्या

On

महेन्द्रनगर–कैलालीमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुवालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी…

वन्यजन्तुमैत्री संरचना निर्माणमा जोड दिँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

वन्यजन्तुमैत्री संरचना निर्माणमा जोड दिँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

On

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले वन्यजन्तुको क्षति कम गर्नका लागि वन्यजन्तुमैत्री संरचना निर्माणमा जोड दिन थालेको छ। निकुञ्ज भएर जाने महाकाली तेस्रो चरणको नहरमा वन्यजन्तुमैत्री संरचना बनाइएका छन्। महाकाली तेस्रो चरणको परियोजनासँग समन्वय गरी वन्यजन्तुलाई ओहोरदोहोरका लागि नहरमाथि भएर जाने बाटो (ओभर पास) बनाइएका छन।…