कञ्चनपुर,असोज,२ । बैतडीको डिलाशैनी गाउँपालिकाको गाडी काठमाडौमा ट्राफिक फन्दामा परेको छ । डिलाशैनी गाउँपालिका अध्यक्ष आकेन्द्र बोहराले भाडामा लिएर चढ्ने गरेको म १ च ४८८ नम्बरको गाडी काठमाडौ थापागाउं स्थित गाडि जथाभावी रोडमा पार्किङ गरेको भनेर ट्राफिक प्रहरीले लकलगाएर कारबाही गरेको छ…

