खाल्डोमा जमेको पानीमा डुबेर अछाममा दुई बालकको मृत्यु ।

खाल्डोमा जमेको पानीमा डुबेर अछाममा दुई बालकको मृत्यु ।

On

अछाम भाद्र २१ ,खाल्डोमा जमेको पानीमा डुबेर अछाममा दुई बालकको मृत्यु भएको छ। मंगलसेन नगरपालिका(७ जनाली स्थित पुछेडी खोलामा डुबेर १३ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईंको मृत्यु भएको हो। शनिबार बिहान गाई गोरुको गोठालो गएका उनीहरू पौडीखेल्ने क्रममा डुबेका…

क्रान्तिकारी पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश कमिटीको बैठक सम्पन्न ।

क्रान्तिकारी पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश कमिटीको बैठक सम्पन्न ।

On

दिपक राज भट्ट कैलाली भाद्र २१, नेकपा क्रान्तिकारी माओवादी पार्टी निकट क्रान्तिकारी पत्रकार महासंघ नेपाल सुदुर पश्चिमप्रदेश कमिटीको बैठक राष्ट्रिय सम्मेलनको भाव संप्रेषणका साथै केन्द्रीय योजना , जनपक्षीय पत्रकारिता र श्रमजिवी पत्रकारका हकहितका सम्बन्धि छलफल शनिवार कैलालीको अत्तरियामा सम्पन्न भएको छ ।…

क्रान्तिकारी पत्रकार महासंघको सुदुरपश्चिमको बैठक आज बस्दैं ।

क्रान्तिकारी पत्रकार महासंघको सुदुरपश्चिमको बैठक आज बस्दैं ।

On

दिपक राज भट्ट कैलाली , क्रान्तिकारी पत्रकार महासंघ नेपाल सुदूर पश्चिम प्रदेश कमिटीको बैठक आज कैलालीको अत्तरिया बस्दैछ । महासंघको राष्ट्रिय सम्मेलनको भाव संप्रेषणका लागि हुने बैठकमा केन्द्रीय योजना , जनपक्षीय पत्रकारिता र श्रमजिवी पत्रकारका हकहितका सम्बन्धि छलफल हुने प्रदेश संयोजक धनञ्जय…

सरकारी गाडीमा जनप्रतिनिधका आसेपासेको मस्ती ।

सरकारी गाडीमा जनप्रतिनिधका आसेपासेको मस्ती ।

On

महेन्द्रनगर, २० भदौ , कञ्चनपुरका विभिन्न स्थानीय निकाय र अन्य कार्यालयहरुका सरकारी गाडीमा जनप्रतिनिधी तथा कर्मचारीहरुका आसेपासेहरुको रजाई हुने गरेको पाइएको छ । उच्च तहका सरकारी कर्मचारी र स्थानीय तहका वडाध्यक्ष देखि मेयर उपमेयरहरुको गाडी सम्ममा उनका भरौटे तथा आसेपासेहरुको मस्ती तथा…

कथित प्रतिबन्धका अनुभुतीहरु ।

कथित प्रतिबन्धका अनुभुतीहरु ।

On

विरेन्द्र शाह नेपालको राजनितिक आन्दोलनमा दलहरु माथिको प्रतिबन्धहरु लाई हेर्दा राणाहरुका विरुद्धको संघर्षमा नेपाली काङ्ग्रेस माथी प्रतिबन्ध , राजा महेन्द्रको कु पश्चात राजनीति दलहरु माथीको प्रतिबन्ध , कम्युनिस्ट पार्टी माथिहरुको प्रतिबन्ध , १० वर्षको जनयुद्धताका माओवादीहरु माथी आतंकवादी घोषणा सहितको प्रतिबन्धित र…

ब्रिक्सटनकी छात्रा चन्द्रा साउँद बनिन्,पोखरा विश्वविद्यालय टपर ।

ब्रिक्सटनकी छात्रा चन्द्रा साउँद बनिन्,पोखरा विश्वविद्यालय टपर ।

On

कञ्चनपुर भाद्र २० ,महेन्द्रनगरको ब्रिक्सटन कलेज व्यवस्थापन संकायको बिबिएका लागि यस क्षेत्रकै उत्कृष्ट कलेजका रुपमा स्थापित हुदै गएको छ । सन् २००९ देखि सञ्चालनमा आएको ब्रिक्सटन कलेज व्यवस्थापन संकायको बिबिएको लागि जिल्लाकै एक नमूना विद्यालयका रुपमा रहेको छ ।पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त…

सामुदायिक विद्यालयका शिक्षकको तलब माग फारममा समेत अनियमितता ।

सामुदायिक विद्यालयका शिक्षकको तलब माग फारममा समेत अनियमितता ।

On

महेन्द्रनगर, भदौ २० ,भीमदत्त नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरुले चर्को मुल्यमा तलब माग फाराम भर्नु पर्ने गरेको पाइएको छ । भीमदत्त नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरुले भर्नु पर्ने तलब माग फारामको शूल्क चर्को भएको आरोप लगाएका छन् । बिगतका बर्षको तुलनामा यस…

महाकाली अञ्चल अस्पतालमा गणेशको मुर्ती अनावरण ।

महाकाली अञ्चल अस्पतालमा गणेशको मुर्ती अनावरण ।

On

महेन्द्रनगर भदौ १७ ,कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा गणेश भगवान्को मुर्ती स्थापना गरिएको छ । आज नागरिक सरोकार समुहको पहलमा अस्पताल परिसर अगाडी गणेश भगवानको मुर्ती सोमबार अनावरण गरिएको हो ।महेन्द्रनगरको भगतपुर नेपाली सेनाको २५ नम्बर बाहिनीपती शंकर बहादुर पण्डीतले मुर्तीको अनावरण गरे…

कक्षा १२ को पूरक परिक्षा भदौ २२ र २३ गते बाट  हुने ।

कक्षा १२ को पूरक परिक्षा भदौ २२ र २३ गते बाट हुने ।

On

भूवन भट्ट महेन्द्रनगर भदौ १७ , कक्षा १२ को पुरक परीक्षा यहि भदौ २२ र २३ गते हुने भएको छ । परीक्षा भदौ २२ र २३ गते बिहान ११ बजेदेखि २ बजेसम्म हुने शिक्षा बिकास तथा समन्वय एकाई कञ्चनपुरले जानकारी दिएको हो…

कञ्चनपुरका स्थानीय तहमा समायोजनले कर्मचारीमा बितिष्णा ।

कञ्चनपुरका स्थानीय तहमा समायोजनले कर्मचारीमा बितिष्णा ।

On

कञ्चनपुर भाद्र १६ ,कर्मचारी समायोजनले गर्दा कञ्चनपुरका स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न समस्या थपिएको छ ।समायोजनले गर्दा यहाँका स्थानीय तहमा आएका कर्मचारीहरुलाई तहगत रुपमा मिलान गर्न अफ्ठयारो भएको छ । स्थानीय तहमा कर्मचारी आवश्यकता एउटा तह र क्षेत्रको भए पनि समायोजन अन्तर्गत…