‘उद्योगी चन्द’ वाणिज्य संघको कार्य समितिमा चयन

‘उद्योगी चन्द’ वाणिज्य संघको कार्य समितिमा चयन

On

विकास सिह महता सुदूरपश्चिम प्रदेशका चर्चित उद्योगी तेज बहादुर चन्द कञ्चनपुर उद्योग वाणिज्य संघको कार्य समिति सदस्यमा चयन भएका छन् । काठमाण्डौँबाट ईटा व्यावसाय शुरु गरेका सुदूरका उद्योगी चन्दले कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरमा आधुनिक क्रसर उद्योग संचालन गरेका छन् । उनी…

आगलागीबाट मोवाईल र मेडिकल पसल ध्वस्त

आगलागीबाट मोवाईल र मेडिकल पसल ध्वस्त

On

डम्मर राज भट्ट बुटवल ४ असोज बुटवलको देविनगरमा आतबार राती करीब ११ बजे तिर आगलागी हुदा दुई पसल जलेर ध्वस्त भएका छन। बुटवल उपमहानगरपालिका वडा नं ११ देविनगर स्थीत मनकामना पथमा रहेको रुक बहादुर थापाको घरमा रहेको पसलमा आगलागी भएको हो ।…

कञ्चनपुरमा खैरो फड्के कीराको प्रकोपले धानबालीमा क्षति

कञ्चनपुरमा खैरो फड्के कीराको प्रकोपले धानबालीमा क्षति

On

कञ्चनपुर, असोज,५ । कञ्चनपुरकामा पाक्न लागेको धानबालीमा खैरो फड्के कीरा लागेर धानमा क्षति पु¥याएको छ । शुक्लाफाँटा नगरपालिका , बेदकोट नगरपालिका , भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाका विभिन्न ठाँउमा खैरो फड्के कीराको प्रकोप देखा परेको छ । किसानले लगाएको धानबालीमा फड्के कीराले…

बेलौरीका सशस्त्र प्रहरीले तस्करलाई छुट दिएपछि ३५ नम्बर गणको टोलीद्वारा चाँन्देव क्षेत्रबाट तस्करका समान बरामद

बेलौरीका सशस्त्र प्रहरीले तस्करलाई छुट दिएपछि ३५ नम्बर गणको टोलीद्वारा चाँन्देव क्षेत्रबाट तस्करका समान बरामद

On

विकास सिह महता कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रको नाका भएर उत्तरतर्फ तस्करी भएको तस्करको अवैध समान सशस्त्र प्रहरीले बरामद गरेको छ । बेलौरीका क्षेत्रका तीन स्थानमा शसस्त्र प्रहरीका तीन बिओपी छन् । चार बिओपी रहेको बेलौरीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको २४ सै घण्टा…

बर्दियामा बिभिन्न पार्टी परित्याग गरेर क्रान्तिकारी माओवादीमा धमाधम प्रवेस गर्दै

बर्दियामा बिभिन्न पार्टी परित्याग गरेर क्रान्तिकारी माओवादीमा धमाधम प्रवेस गर्दै

On

बर्दिया ,आश्विन, ४ । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकामा बिभिन्न पार्टी परित्याग गरेर १९ जना नेता कार्यक्रता नेकपा (क्रान्तिकारी माओवादी) मा प्रबेश गरेका छन् । शनिवार नेकपा क्रान्तिकारी माओवादीमाकोे ठाकुरबाबा नगरपालिका वार्ड १ र २ मा पार्टीले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टीबाट आएका…

अखिल (छैठौं)बझाङ जिल्ला भेला सम्पन्न : अध्यक्षमा भरत धामी

अखिल (छैठौं)बझाङ जिल्ला भेला सम्पन्न : अध्यक्षमा भरत धामी

On

बझाङ असोज ४ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं )को बझाङ जिल्लाको जिल्ला भेला सम्पन्न भएको छ। भेलाले जिल्ला भरिका प्रतिनिधिहरु बाट भरत धामिको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिती गठन गरेको छ। जसको सचिब जगत धामी,सह सचिब निरुता धामी उपाध्यक्ष…

एमसीसी खारेजीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन जारी

एमसीसी खारेजीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन जारी

On

काठमाडौं असोज ४। नेकपा (क्रान्तिकारी माओवादी) निकट जनगणतान्त्रिक जिल्ला सम्पर्क समन्वय समितिको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र दलाल केपी ओली नेतृत्वको सरकारका विरुद्ध चर्को नाराबाजीसहित गरिएको विरोध प्रदर्शनसँगै विरोधसभा समेत आयोजना गरिएको छ ।…

कैलालीमा क्रियाशील विभिन्न विद्यार्थी संगठनद्धारा संयुक्त प्रेस विज्ञप्ति जारी

कैलालीमा क्रियाशील विभिन्न विद्यार्थी संगठनद्धारा संयुक्त प्रेस विज्ञप्ति जारी

On

कैलाली ,असोज, ४ , कैलाली जिल्लामा रहेका विभिन्न राजनैतिक दलका क्रियाशील विद्यार्थी संगतठनहरुको संयुक्त बैठक बसेर आज एक प्रेस विज्ञप्ति जारी गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) नेकपा विप्लव निकट अखिल क्रान्तिकारी सत्ता पक्ष निकट रहेको अनेरास्ववियू नेपाली कांग्रेस…

नेपालमा रेल चलाउन कर्मचारी र कानुन नहुँदा दुबै रेल भारत फर्किए

नेपालमा रेल चलाउन कर्मचारी र कानुन नहुँदा दुबै रेल भारत फर्किए

On

जनकपुर , असोज, ३। नेपालमा रेल सेवा सञ्चालनमा ल्याउनकालागि आवस्यक कानुन र कर्मचारी नहुँदा शुक्रबार भारतबाट पुराना रेललाई नयाँ पेन्ट लगाएर नेपाल ल्याइएका दुइ रेल शनिबार फेरी भारत फर्केका छन ।शुक्रबार रेल ल्याएर आएका भारतको कंकोण रेलवे कर्पोरेसनका कर्मचारीहरूले शनिबार दुबै रेल…

वस्नेत परिवारले दिए सशस्त्र प्रहरीको बोर्डरपोष्ट निर्माणकालागि पाँच कट्टा जग्गा

वस्नेत परिवारले दिए सशस्त्र प्रहरीको बोर्डरपोष्ट निर्माणकालागि पाँच कट्टा जग्गा

On

भुपेन्द्र ओली, कञ्चनपुर असोज ३ । कञ्चनपुरको महाकाली नगरपालिका दोधारा चाँदनीका समाजसेवी खडक बहादुर बस्नेतले सशस्त्र प्रहरीलाई पाँच कट्टा जग्गा सहयोग गरेका छन् । माहाकाली नगरपालिका १० स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट निर्माणका लागि जग्गा सहयोग गरेका हुन् । माहाकाली नगरपालिका…