अखिल क्रान्तिकारी शैक्षिक माफिया बिरुद्ध ‘सडकको बाघ’ भएर प्रस्तुत हुन्छ । अध्यक्ष गजुरेल

अखिल क्रान्तिकारी शैक्षिक माफिया बिरुद्ध ‘सडकको बाघ’ भएर प्रस्तुत हुन्छ । अध्यक्ष गजुरेल

On

कञ्चनपुर, भाद्र११ , नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले शैक्षिक माफिया, दलाल बिरुद्धमा सडक बाघ भएर क्रान्तिकारी विद्यार्थी संगठन प्रस्तुत हुने बताउनुभएको छ । अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश समितिले बुधबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारी अध्यक्ष…

भागेश्वर गाउपालीकाको डुङरी जीप दुर्घटना १ को मृत्यु ।

भागेश्वर गाउपालीकाको डुङरी जीप दुर्घटना १ को मृत्यु ।

On

दिपक राज भट्ट डडेल्धुरा भाद्र ११ , डडेल्धुराको भागेश्वर गाउपालीका को डुङरी भन्ने स्थानमा आज बिहान करिब १० बजे २१० नम्बरको जीप दुर्घटना हुंदा १ जनाको घटना स्थलमै च्यापिएर मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । अहिले उद्धारमा प्रहरी…

विप्लव निकट क्रान्तिकारी द्वारा विद्यार्थी सहुलिय भाडा कार्यान्वयनको माग ।

विप्लव निकट क्रान्तिकारी द्वारा विद्यार्थी सहुलिय भाडा कार्यान्वयनको माग ।

On

कञ्चनपुर भाद्र १०, नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले सरकारले यातायात क्षेत्रमा व्यवस्था गरेको भाडा सहुलियत कार्यान्यनको माग अघि सारेको छ । सरकारले सार्वजनिक यातायात क्षेत्रमा ४५ प्रतिशत छुटको व्यवस्था अनुसार सम्पूर्ण यातायात समिति तथा कम्पनीले कार्यान्वन गर्नुपर्ने क्रान्तिकारी कञ्चनपुरले माग अघि सारेको…

महेन्द्रनगरमा वारिधी कलेज खुल्यो ।

महेन्द्रनगरमा वारिधी कलेज खुल्यो ।

On

कञ्चनपुरको महेन्द्रनगरमा वारिधी कलेज खुलेको छ । यसै शैक्षिक सत्रदेखि भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा वारिधी कलेज खुलेको हो । त्रिभुबन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले चालु शैक्षिक सत्रदेखि संचालन गर्न लागेको छ । कलेजले मंगलबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै भर्नाका लागि आवेदन आब्हान गरिएको…

गौरानाच, वालोनाच, चैत धुमारी, फाग, घुइचम्फा, हुड्केली, जोगाउनु गौरा महोत्सब ।

गौरानाच, वालोनाच, चैत धुमारी, फाग, घुइचम्फा, हुड्केली, जोगाउनु गौरा महोत्सब ।

On

दिपकराज भट्ट् (डिआर) डडेल्धुरामा राष्ट्रिय गौरा महोत्सव सोमवारदेखि सुरु भएको छ । विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले ‘राष्ट्रिय गौरा महोत्सव २०७६’ आयोजना गरेको हो । महोत्सवको सोमवार एक औपचारीक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ। अमरगढी नगरपालिका डडेल्धुराका प्रमुख…

बन्द मझगाउँ विमान स्थल संघर्ष समिति राजधानीतिर ।

बन्द मझगाउँ विमान स्थल संघर्ष समिति राजधानीतिर ।

On

कञ्चनपुर भाद्र ९ , कञ्चनपुर जिल्लामा रहेको बन्द मझगाउँ विमान स्थल शुचारुको माग राख्दै मझगाँउ विमान स्थल संघर्ष समिति संघीय राजधानी काठमाण्डौँ गएको छ ।सोमबार मझगाउँ विमान स्थल संघर्ष समिति डेलिगेशनका लागि काठमाण्डौँ गएको हो । उनीहरुलाई संघर्ष समितिका सदस्य एव व्यवसायीद्वय…

डडेल्धुरामा प्रहरी द्दारा अवैध मदिरा नष्ट ।

डडेल्धुरामा प्रहरी द्दारा अवैध मदिरा नष्ट ।

On

दिपकराज भट्ट् (डिआर) डडेल्धुरा भाद्र ९ , डडेल्धुरामा जिल्ला प्रहरी कार्यालयले अवैध रुपमा कारोवार भईरहेको मदिरा नियन्त्रण गरी नष्ट गरिएको छ । समाजमा हुने विभिन्न अवाञ्छित गतिविधिहरु अवैध मरिदा विक्रि वितरण, भन्सार छली ल्याएका सामाग्री लगातयतका कारोवारमा कडाइ गरेको हो ।शनिवार जिल्ला…

प्रचण्डको उदय र पतन ।

प्रचण्डको उदय र पतन ।

On

( विरेन्द्र शाह ) नेपालको राजनीतिक आन्दोलन २००७ साल यता उथलपुथल पुर्ण चरण पार गर्दै अगाडि बढेको छ । नेपालको इतिहासमा माओवादी जनयुद्ध १० वर्ष सम्म चलेको सबै भन्दा ठूलो राजनितिक संघर्ष हो जसमा झण्डै १७००० मानिसहरुको रगत बगेको छ । जनयुद्धको…

चितवनमा आज विहान ६ बजेदेखि निशेधाज्ञा जारी ।

चितवनमा आज विहान ६ बजेदेखि निशेधाज्ञा जारी ।

On

चितवन भाद्र ९ , आज बाट चितवनमा विहान ६ बजेदेखि निशेधाज्ञा जारी गरिएको छ ।सामेबार विहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि एकै स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाउने गरी निशेधाज्ञा जारी गरिएको हो ।जिल्ला प्रशासन कार्यालय चितवनले सूचना…

अखिल क्रान्तिकारी काभ्रे जिल्लाको प्रशिक्षण सम्पन्न ।

अखिल क्रान्तिकारी काभ्रे जिल्लाको प्रशिक्षण सम्पन्न ।

On

बनेपा , नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) काभ्रेले जिल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका केन्द्रीय सदस्य कान्छाराम तामाङ, सोमानसिंह तामाङ, अखिल क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने, महासचिव पेशल दाहाल, देजमोका जिल्ला अध्यक्ष जितबहादुर लामा, दलित मुक्ति मोर्चाका…