एजेन्सी भदौ ३१। चीन सरकारले लद्धाखमा झडप सहित अहिले सम्म भएका घटनाका लागि भारत दोषी रहेको दाबी गर्दै तत्काल चीनका सेना र चीनलाई उक्साउने काम बन्द गर्न चेतावनी दिएको छ ।आज भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनीया विदेश मन्त्रालयका प्रवक्ता वागं वेनविनले…

