एमसीसी सम्झौता खारेजीको माग गर्दै नगर नगरमा विरोध प्रदर्शन

एमसीसी सम्झौता खारेजीको माग गर्दै नगर नगरमा विरोध प्रदर्शन

On

अनु निरौला, काठमाडौं ,असार २७ । एमसीसीसम्झौता खारेजीको माग गर्दै नगर नगरमा नेकपा (क्रान्तिकारी माओवादीं)ले विरोध सभा सम्पन्न गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादीं) काठमाडौं जिल्ला समिति सचिवालयको सम्पन्न बैठकले गरेको निर्णय अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा शनिवार एमसीसी सम्झौता खारेजीको माग गर्दै…

सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय,भाडा बढ्यो

सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय,भाडा बढ्यो

On

काठमाडौं, असार २६ । सरकारले छोटो दुरीका सबै सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता अर्थ र सञ्चार…

मातृभूमि रक्षाका लागि कञ्चनपुरमा एक साथ सशस्त्र प्रहरीका चार बिओपी स्थापना

मातृभूमि रक्षाका लागि कञ्चनपुरमा एक साथ सशस्त्र प्रहरीका चार बिओपी स्थापना

On

कञ्चनपुर, असार ,२६ । कञ्चनपुरमा सशस्त्र प्रहरी बलले एकै दिन चार बोर्डर आउट पोष्ट(बिओपी) स्थापना गरेको छ ।मातृभूमि रक्षाका लागि बिहीबार सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी झलारीले कञ्चनपुरका चार स्थानमा ‘चार बिओपी’ स्थापना गरेको हो । भारतसंग सीमा जोडिएको कञ्चनपुरका…

शुक्लाफाँटा नगरपालिका शिल

शुक्लाफाँटा नगरपालिका शिल

On

कञ्चनपुर ,असार, २४। शुक्लाफाँटामा नरपालिकामा पूर्व पश्चिम राजमार्गको गर्जमुनिदेखि कलुवापुरसम्मको बजार क्षेत्र  शिल गर्ने निर्णय गरिएको छ । कोभिड १९ कोरोना रोकथामका लागि भोली देखी गर्जमुनिदेखि कलुवापुरसम्मको बजार क्षेत्र अर्का सूचना जारी नहुनजेल सम्मका लागि पुर्ण रुपमा शिल गर्ने निर्णय गरिएको छ…

मुनाफामा अल्झिएको वर्तमान सरकार

मुनाफामा अल्झिएको वर्तमान सरकार

On

पुष्प गोपाल श्रेष्ठ, जवसम्म देश र जनतालाई मुक्ति र स्वतन्त्रता प्राप्त हुन्न तवसम्म आफुले उठाएको हतियार बिसाउने छैनौं भनेर सपथ खाई, आफ्नो टाउकोमा आफै कफन बाँधी, देशमा मौजुद रहेको दलाल नोकरशाही पूँजीवादी अर्धसामन्ति तथा अर्ध औपनिवेशिक प्रतिक्रियावादी संसदीय व्यवस्था विरुद्ध जनयुद्धमा उत्रेर,…

कञ्चनपुरमा युवतिमाथी अभद्र व्यवहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

कञ्चनपुरमा युवतिमाथी अभद्र व्यवहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

On

    कञ्चनपुरमा युवतिमाथी अभद्र व्यवहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन्। रातिको समयमा पसल संचालीका एक महिलामाथी अभद्र व्यवहार गरेको भन्दै भीमदत्तनगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामनाथलाई पक्राउ गरीएको प्रहरीले जनाएको हो। बिहिवार दिउसोदेखि पीडित महिलाकै पसलमा मदिरा सेवन…

सुदूरपश्चिममा पिसीआर मेसिन जडानमा ढिलाइ

सुदूरपश्चिममा पिसीआर मेसिन जडानमा ढिलाइ

On

धनगढी,१८ असार-सुदूरपश्चिममा धनगढी सहित २ पहाडी जिल्लामा स्थापना गर्ने भनिएका पिसीआर मेसिन अझै जडान हुन सकेको छैन। धनगढी स्थित सेती प्रादेशिक अस्पताल तथा पहाडी जिल्ला बैतडी र डोटीका जिल्ला अस्पतालमा प्रयोगशाला ९ल्याब० स्थापना गर्ने निर्णय गत चैत्र २५ गते गरीएपनि अझै जडान…

कञ्चनपुरमा मेयर विष्टद्धारा कृषि उपकरण वितरण

कञ्चनपुरमा मेयर विष्टद्धारा कृषि उपकरण वितरण

On

महेन्द्रनगर,असार १८-कञ्चनपुरमा किसानहरूलाई कृषि उपकरण वितरण गरिएको छ। भीमदत्तनगरपालिकाले नगरपालिका भित्रका किसानहरूलाई बुधवार कृषि सामाग्री वितरण गरेको हो। नगरप्रमुख सुरेन्द्र बहादुर विष्टले वडा नम्बर २, ५, ९, १९, १२, १०, १७, र ७ का किसानहरूलाई धान चुट्ने र काट्ने लगायतका मेसिन वितरण…

कञ्चनपुरमा आज थप ३१ जनामा कोरोना संक्रमण

कञ्चनपुरमा आज थप ३१ जनामा कोरोना संक्रमण

On

कञ्चनपुर असार १८ ।कञ्चनपुरमा आजथप ३१ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरमा ६ महिला र २५ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार कृष्णपुर नगरपालिकाका २२ जना, शुक्लाफाँटा नगरपालिकाका ८ जना र बेलौरी…

उर्बराभूमि जोगाउन सुनबरा नदीमा तटबन्ध निर्माण हुदै

उर्बराभूमि जोगाउन सुनबरा नदीमा तटबन्ध निर्माण हुदै

On

विकास सिह महता कञ्चनपुर, असार १८ । कञ्चनपुरको शुक्लाँफाटा नगरपालिमा रहेको सुनबरा नदीमा मानव बस्ती र उर्बराभूमि जोगाउनका लागि तटबन्ध निर्माण कार्य शुरु गरिएको छ । चुरे भएर दक्षिण बग्ने सुनबरा नदीको शुक्लाफाँटा नगरपालिका तीन ठाँउमा तटबन्ध निर्माण गरिदै छ । शुक्लाफाँटा…