नेपाल आइडल विजेता रवि ओडको गीत ‘तिमी बिजी टिकटकमा भिडियो सार्वजनिक भएको छ । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सार्वजनिक भएको हो । नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतमा गायिका सम्झनाले संगीत भएकी छिन्…
नेपाल आइडल विजेता रवि ओडको गीत ‘तिमी बिजी टिकटकमा भिडियो सार्वजनिक भएको छ । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सार्वजनिक भएको हो । नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतमा गायिका सम्झनाले संगीत भएकी छिन्…
विकास सिह महता ,कञ्चनपुर, असार १७ । नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरोले असारे विकासको नाममा प्रदेश सरकार र स्थानीय तहमा भैरहेको भ्रष्टाचार, अनियमितता र कमिसनको खेल भईरहेको आरोप लगाएको छ । नेकपा सेती महाकालीले बुधबार एक प्रेस विज्ञप्ती निकाल्दै चालु बर्षमा…
कैलाली ,असार,१४ । नेकपा (क्रान्तिकारी माओवादी) कैलालीमा (एमसीसी) सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेकपा सरकारले सदनबाट पारित गर्नलागेको अमेरिकी साम्राज्यवादी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) कैलाली जिल्ला संगठले कैलालीमा…
विकास सिह महता ,कञ्चनपुर १७ ।राष्ट्रिय जनमोर्चा कञ्चनपुरले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ठोस कदम अघि नबढाएको निष्कर्ष निकालेको छ । जनमोर्चा कञ्चनपुरका युवा नेता एव अखिल छैठौँका केन्द्रीय महासचिव महेश जोशीले जनमोर्चा कञ्चनपुरले कोरोना नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघ…
सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको छ। हालसम्म १ सय ७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो। एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले…
काठमाण्डौं असार १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीबालुवाटार बैठकमा चर्को बिबाद भएको छ। नेकपाको जारी स्थायी समितिको चौथो दिनको बैठकमा गत आइतबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर ओली र प्रचण्डबीच बिबाद र भनाभन भएको…
कञ्चनपुर, असार १६ ।बर्षा शुरुभए संगै असार दोस्रो साता कञ्चनपुरको चुरे फेदमा लोपोन्मुख संरक्षित अंजिङगर फेला पर्न थालेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका १ चुरे फेदमा लोपोन्मुख अजिङगर फेला परेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले चुरे जंगलबाट…
बैतडी, असार, १६ । पूर्चौडि नगरपालिकाले नगरका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार बितरण गरेको छ । कक्षा ९ मा भर्ना भएका नगरका सबै माध्यामिक विध्यालयहरुका १ जना उत्कृष्ट छात्रा तथा छात्राहरुलाई गरी ३६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा स्कूल ब्याग वितरण गरेको हो ।…
धनगढी, १६ असार–कोरोना भाइरसको महामारीपछि जारी लकडाउनका कारण शैक्षिक संस्था बन्द भएपछि विद्यार्थीहरूको दैनिकी नै परिवर्तन भएको छ। कैलाली, कञ्चनपुर लगायत देशै भरीका विद्यालय पूर्ण रूपमा बन्द हुँदा विद्यार्थीहरू पढाई भन्दा अन्य गतिविधि तर्फ आक्रसीत भएका हुन्। कक्षा १० सम्म अध्ययन गरी…
कञ्चनपुरमा सशस्त्र प्रहरीले दशगजा क्षेत्रको फोहर व्यवस्थापनको कार्य गरेको छ। भीमदत्त नगरपालिका १० गड्डाचौकी स्थित नेपाल भारत सीमा नाका (दशगजा) क्षेत्रको फोहर व्यवस्थापनको कार्य गरिएको सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साहुले बताए। सीमा क्षेत्रमा सहज रुपमा आवतजावत गर्न सघाउ र्पुयाउनका लागि व्यवस्थापनको कार्य…
