कञ्चनपुर, २४ चैत्र ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका युवा नेता ओम बिक्र्म भाटसरलले कञ्चनपुरका तीन स्थानीय तहमा भारी परिमाणमा खाद्यान्न सहयोग गरेका छन् । नेकपा सुदूरपश्चिमका सदस्य सरलले कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरका गरिब विपन्न एव दैनिक ज्यालागरि गुजारा चलाउने मजदुरका लागि…

