जोशीलाई भित्र्याउन माधव नेपाल डडेलधुरामा

जोशीलाई भित्र्याउन माधव नेपाल डडेलधुरामा

On

डडेलधुरा । पार्टीभित्र १० बुँदे सहमति कार्यन्वयन नभएको र जेठ २ मा फर्किन संस्थापन पक्ष नमानेको भन्दै नेकपा एमाले डडेलधुराका नेता डा. तारा जोशीलाई नेकपा एसमा प्रवेश गराउन अध्यक्ष माधवकुमार नेपाल र पर्यटन मन्त्री प्रेम आलेसहितका नेताहरु आज डडेलधुरा पुग्दैछन् । जोशी…

बडुवाल हत्या प्रकरण : कैलालीमा  होटल सञ्चालक सहित ८ जना पक्राउ

बडुवाल हत्या प्रकरण : कैलालीमा होटल सञ्चालक सहित ८ जना पक्राउ

On

महेन्द्रनगर । कैलालीको टीकापुरमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा होटल सञ्चालक सहित ८ जना पक्राउ परेका छन् । कैलाली प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्यामा संग्लन भएको आरोपमा ५ जना र अन्य तीन जनालाई पनि पक्राउ गरिएको हो…

दोषीउपर कार्वाहीको मागराख्दै कैलालीको पुर्वपश्चिम राजमार्ग अवरुद्ध

दोषीउपर कार्वाहीको मागराख्दै कैलालीको पुर्वपश्चिम राजमार्ग अवरुद्ध

On

कैलालीमा मंगलबार राती चक्कु प्रहारबाट एक युवकको हत्या भएपछि बुधबार बिहानै देखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालमाथी मंगलबार करिब ९ बजे चक्कु प्रहारगरिदा मृत्यु भएको थियो । मृत्युपछि उनका आफन्तले दोषी उपर कारबाहीको माग गर्दै…

सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव

सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव

On

मार्तडी– बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ। यहाँका पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्यचौकीमा…

लागूऔषधसहित एक जना पक्राउ

लागूऔषधसहित एक जना पक्राउ

On

महेन्द्रनगर । अवैध लागूऔषधसहित प्रहरीले बेल्डाँडी गाउँपालिका–२ स्थित सडकबाट एक जनालाई पक्राउ गरेको छ। नियन्त्रित लागूऔषध नाईट्राभेट ९४ ट्याब्लेट र ७ सय २० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित बेदकोट नगरपालिका–७ बसन्तपुरका २७ वर्षीय घनश्याम पन्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।…

दोधारा–चाँदनी स्थित कञ्जभोज जोड्ने पुलको निर्माण पूरा

दोधारा–चाँदनी स्थित कञ्जभोज जोड्ने पुलको निर्माण पूरा

On

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजको जोगबुढा नदीमा पक्की पुल निर्माण पूरा भएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का प्रक्रियाद्वारा पुल निर्माण गरेको हो। मित्र निर्माण सेवाले १६ करोडको लागतमा पुल निर्माण गरेको छ। चार वर्ष लगाएर निर्माण गरिएको पुलको लम्बाइ १७१ मिटर…

डडेल्धुरामा विमानस्थल निर्माणका लागि सर्भे थालियो

डडेल्धुरामा विमानस्थल निर्माणका लागि सर्भे थालियो

On

डडेल्धुरामा विमान विमालस्थल निर्माणका लागि सर्भेको काम थालिएको छ। जिल्लाको अजयमेरू गाउँपालिका–१ पुइलेकमा विमालस्थल निर्माणका लागि सर्भे थालिएको हो। आज (मंगलबार) देखि सर्भेको काम थालिएको बताइएको छ। पुइलेक डडेल्धुरा सदरमुकामबाट १२ किलोमिटरको दुरीमा अवस्थित छ। विमालस्थल निर्माणका लागि १२ सय मिटर जग्गामा सम्भाव्यता…

चिसापानीमा सेनाका मेजरको आतंक

चिसापानीमा सेनाका मेजरको आतंक

On

कैलालीको चिसापानीमा नेपाली सेनाका मेजरले मदिरा सेवन गरी हो–हल्ला गरेको स्थानियले जनाएका छन् । आइतबार राति लम्किचुहा नगरपालिका३ गोरंगेस्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना शिक्षालयमा कार्यरत मेजर अशोकजंग सिंहले मदिरामा लट्ठ भई चिसापानीमा रहेको संगम होटेलमा हो हल्ला र गाली गलौच गरेपछि उत्पन्‍न…

सुदूरपश्चिमका पहाडमा जात्राको रौनक

सुदूरपश्चिमका पहाडमा जात्राको रौनक

On

तिहार सकिएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ। बैतडीसहित दार्चुला, डडेल्धुरालगायतका जिल्लामा कार्तिक शुक्ल पक्षसँगै जात्राको रौनक सुरु भएको हो। भाइटीकाको दिनदेखि सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरहरुमा जात्रा लाग्ने गर्दछ। बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, बाह्र ज्योर्तिलिङ्गमध्येको…

कञ्चनपुरमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

कञ्चनपुरमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

On

कञ्चनपुरमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। गर्भपतन गराउनेमा २० देखि ३५ वर्षसम्मका महिला बढी रहेका छन्। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०७७र७८ मा दुई हजार १९९ जनाले सुरक्षित गर्भपतन गराएका छन्। जसमध्ये २० वर्ष मुनिका ९० जना र २०…