बैतडी महरा हत्या प्रकरण : ४ जना पुर्पक्षका लागि कारागार चलान

बैतडी महरा हत्या प्रकरण : ४ जना पुर्पक्षका लागि कारागार चलान

On

बैतडीको सुर्नया गाउँपालिका–४ लेकडाँडाका कमले महराको हत्या आरोपमा पक्राउ परेका चारै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। सुर्नया गाउँपालिका ५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका ४ का शंकरसिंह महरा, रामबहादुर महरा र हरिसिंह महरालाई कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता…

कञ्चनपुरबाट १ लाखसहित १४ जुवाडे पक्राउ

कञ्चनपुरबाट १ लाखसहित १४ जुवाडे पक्राउ

On

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले जुवाखालबाट १४ जनालाई पक्राउ गरेको छ। सोमबार राति कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने ४० वर्षीय भिमबहादुर बोहराको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो। बोहरा लगायत १४ जनाबाट नगद ९३ हजार १ सय ८५ र ३ बुक तास…

चडेपानीका दुइसय घरमा खानेपानीको हाहाकार

चडेपानीका दुइसय घरमा खानेपानीको हाहाकार

On

बैतडी-कात्तिक पहिलो साताको अविरल वर्षाले पाइप लाइनमा क्षति पुगेपछि दोगडाकेदार गाउँपालिका-७ चडेपानी गाउँमा खानेपानीको चरम अभाव भएको छ। वर्षाका कारण श्रीकोट बहुमुखी क्याम्पसबाट माटो बगेर पाइपलाइनमा क्षति पुगेपछि २०० घरपरिवार खानेपानीबाट बञ्चित भएका छन्। पाइपलाइनमा क्षति पुगेपछि गाउँमा जाने खानेपानी अवरुद्ध भएको…

सीमानाकामा प्रहरीको कडाइ

सीमानाकामा प्रहरीको कडाइ

On

बैतडी : तिहारलाई मध्यनजर गर्दै प्रहरीले नाकामा कडाइ गरेको छ। यस्तै‚ पटाका आयात र बिक्री तथा जुवातास खेलमा निगरानी बढाएको छ। जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार भारतबाट पटका आयात हुने भएकाले सीमानाका झुलाघाटलगायतका क्षेत्रमा चेकजाँचमा कडाइ गरिएको…

 कंचनपुरका ९ वटै स्थानीयतहमा एमालेको अधिवेशन

 कंचनपुरका ९ वटै स्थानीयतहमा एमालेको अधिवेशन

On

कञ्चनपुर जिल्लाका ९ वटै स्थानीय तहहरूमा सोमबार नेकपा एमालेको पालिका अधिवेशन हुँदै छ । ७ वटा नगरपालिकाहरू र २ वटा गाउँपालिकाहरू गरी ९ वटै स्थानीय तहहरूमा पालिका अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको नेकपा एमाले कञ्चनपुरका उपसचिव एवं प्रचार विभाग प्रमुख रण बहादुर…

रोयल्टी तिर्न अटेरी गरेका महाकाली पुल निर्माण कम्पनीको एक मुद्दा खारेजी

रोयल्टी तिर्न अटेरी गरेका महाकाली पुल निर्माण कम्पनीको एक मुद्दा खारेजी

On

महाकाली नदीको रोयल्टी संलकन र राजस्व तिनुपर्ने विवाद अदालत प्रवेस गरेको थियो । झण्डै चार महिनादेखि अदालत प्रवेस गरेको महाकाली नदीको रोयल्टी संकलन राजस्व तिनुपर्ने विवादमा बिश्राम ! लागेको छ । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण कम्पनी कुमार÷सिएफईसीले गत विगतका…

महेन्द्रनगरमा ४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

महेन्द्रनगरमा ४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

On

महेन्द्रनगर । कञ्चनपुरमा चार वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भिमदत्त नगरपालिका १६ परखेडी बस्ने ५० वर्षीय करन सिंह रहेका छन् । सिंहलाई प्रहरीले शनिबार राति उनकै घरबाट पक्राउ गरिएको जनाएको छ ।…

कञ्चनपुरमा जङ्गली हात्तीको बथानले सामुदायिक वनको भवन भत्कायो

कञ्चनपुरमा जङ्गली हात्तीको बथानले सामुदायिक वनको भवन भत्कायो

On

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा रहेको बैजनाथ सामुदयिक वन उपभोक्ता समितिको कार्यालय भवन आज बिहान जङ्गली हात्तीको बथानले भत्काएको छ । सामुदायिक वनको कार्यालय भवन भत्काएपछि त्यसभित्र रहेका महत्वपूर्ण कागजपत्र, दराज, कम्प्युटर लगायतमा क्षति पुगको छ। “बिहानको झिसमिसेमै आएको हात्तीको बथानले कार्यालय…

सुदूरपश्चिम सरकारको नेतृत्वका लागि नेकपा एसले थाल्यो पहल

सुदूरपश्चिम सरकारको नेतृत्वका लागि नेकपा एसले थाल्यो पहल

On

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका लागि नेकपा एसले पहल थालेको छ । प्रदेशमा सबैभन्दा ठूलो दल रहेको भन्दै सरकारको नेतृत्वका लागि नेकपा एसले पहल अघि बढाएको छ । १० गते धनगढीमा सम्पन्न पार्टीको प्रदेश कमिटी बैठकले पनि प्रदेश सरकारमा दावी पेस गर्न केन्द्रमा अनुरोध…

डोटीमा तलब वृद्धि नगरिएको भन्दै विद्यालयहरु अनिश्चितकालका लागि बन्द

डोटीमा तलब वृद्धि नगरिएको भन्दै विद्यालयहरु अनिश्चितकालका लागि बन्द

On

डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ। गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका…