कार्यवाहक प्रधानमन्त्री खाँड आज सुदूरपश्चिम आउदै
Onमहेन्द्रनगर । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बाल कृष्ण खाँड बुधबार (आज) सुदूरपश्चिम आउने भएका छन्। वर्षाका कारण प्रभावित भएका क्षेत्रहरुको निरीक्षण गर्न उनी यस प्रदेशमा आउन लागेको स्वकीय सचिव नरेन्द्र केसीले बताए। बैतडी, बझाङ, डोटी र डडेल्धुरा लगायत जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रमा…











