भालुको आक्रमणबाट अछाममा एक महिला घाइते
Onअछाममा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्। जिल्लाको रामारोशन गाउँपालिका–७ की २२ वर्षीय निर्मला भण्डारी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी हुन्। बिहीबार बिहान सुतारको छेडढुंगामा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको वडाअध्यक्ष खडकबहादुर भण्डारीले बताए। घाइते…











