कञ्चनपुरमा ‘प्रहरी र युवक’बिच भनाभन, भिडीयो राख्ने पक्राउ
Onमहेन्द्रनगर । कञ्चनपुरमा प्रहरी हवल्दारले आफु माथी दुव्यर्वहार गरेको स्थानियले जनाएका छन् । जिल्लाको बेलौरी नगरपालिका–९ कुण्डा स्थित स्थानिय युवकको घरमै पुगी सोही ठाउँको पचुई प्रहरी चौकीका जवान दिपेन्द्र बिष्टले आफुमाथी दुव्र्यवहार गरेको युवक प्रवेश महराले बताए । उनले भने,–‘शनिवार दिउँसो पडौसीको…











