गौरीगंगामा छानबिन समिति गठनमा असहमति, खुलेन ताला

गौरीगंगामा छानबिन समिति गठनमा असहमति, खुलेन ताला

On

कैलालीको गौरीगंगा नगरपालिकामा सोमबार भएको तालाबन्दी अझै खुलेको छैन। छानबिन समिति गठनमा सहमति हुन नसक्दा तालाबन्दी कायम रहेको बताईएको छ। चार दलहरुले नगरपालिकामा देखिएका अनियमितताको छानविन गरि सार्वजनिक गर्न समिति बनाउन भनेका थिए। तर तयसमा सहमति हुन नसक्दा तालाबन्दी लम्बिएको हो। बुधबार…

बैतडीमा नवजात शिशुको हत्या गर्ने स्वयंसेविका कारागार चलान

बैतडीमा नवजात शिशुको हत्या गर्ने स्वयंसेविका कारागार चलान

On

अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई जिल्ला अदालतको आदेश अनुसार आज पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। माधवीलाई न्यायाधीश…

कैलालीमा मदिरा उद्योगका सञ्चालकसहित ७ जनासंग ५१ करोड धरौटी माग

कैलालीमा मदिरा उद्योगका सञ्चालकसहित ७ जनासंग ५१ करोड धरौटी माग

On

नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको आरोप लागेका मदिरा उद्योगका सञ्चालकसहित सात जनासंग ५१ करोड बढी धरौटी माग भएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ मसुरियास्थित वेष्टर्न लिकर्स प्रालिका सञ्चालक हर्को साउँद, लेखापाल सक्रामसिंह साउँद लगायतका सात जनासंग ५१ करोड तीन लाख…

बझाङमा खाल्डोमा गाडिएको अवस्थामा वृद्धाको शव फेला, नाति पक्राउ

बझाङमा खाल्डोमा गाडिएको अवस्थामा वृद्धाको शव फेला, नाति पक्राउ

On

महेन्द्रनगर । बझाङमा खाल्डोमा गाडिएको अवस्थामा एक वृद्धाको शव फेला परेको छ । जिल्लाको दुर्गाथली गाउँपालिका–६ की ८० वर्षीय रीठीदेवी जप्रेलको शव बिहीबार बिहान खाल्डोमा गाडेको फेला परेको प्रहरीले जनाएको हो । भदौ २७ गतेदेखि बेपत्ता रहेकी उनको खोजी गर्ने क्रममा खाल्डोमा…

कञ्चनपुरमा सशस्त्रका जवानको तालमा डुबेर मृत्यु

कञ्चनपुरमा सशस्त्रका जवानको तालमा डुबेर मृत्यु

On

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकामा पर्ने पर्यटकीय क्षेत्र बन्धातालमा डुबेर सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ । बुधबार दिउँसो साढे ३ बजेतिर साथीहरुसँगै बन्धातालमा पौडी खेल्ने क्रममा बेलौरी नगरपालिका–३ खिरिया घर भएका जीतबहादुर चौधरीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले…

अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा गिरी

अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा गिरी

On

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा कैलाशचन्द्र गिरी सर्वसम्मत चयन भएका छन । बुधबार महेन्द्रनगरमा सम्पन्न भएको अखिल क्रान्तिकारी कञ्चनपुरको १३औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा गिरी सर्वसम्मत भएका हुन । गिरीको अध्यक्षतामा १३ कार्यालय सदस्य र ६५ जिल्ला सदस्य चयन गरिएको…

राष्ट्रिय जनमोर्चा डोटीको प्रथम जिल्ला भेला, अध्यक्षमा योगी

राष्ट्रिय जनमोर्चा डोटीको प्रथम जिल्ला भेला, अध्यक्षमा योगी

On

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिममा भएको बिद्रोहको असर डोटीमा समेत परेको छ । डोटीमा राष्ट्रिय जनमोर्चाले जिल्ला भेला गरेको छ । भेलाले केशवनाथ योगीको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जिल्ला भेलाको उदघाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुप…

सुदूरपश्चिममा एकैदिन ७० जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा एकैदिन ७० जनामा कोरोना पुष्टि

On

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर ह्वात्तै बढेको छ । मंगलबार थप ७० जनामा संक्रमण पुष्टि भएको हो । सोमबारको तुलनामा मंगलबार तेब्बरभन्दा बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोमबार सुदूरपश्चिममा २२ जनामा संक्रमण देखिएको थियो । गएको २४ घण्टामा प्रदेशभर…

एमालेको रक्षाका लागि जस्तोसुकै त्याग गर्न तयार छु : भीम रावल

एमालेको रक्षाका लागि जस्तोसुकै त्याग गर्न तयार छु : भीम रावल

On

नेकपा एमालेका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश समन्वय कमिटी संयोजक भीमबहादुर राववले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । मंगलबार धनगढीस्थित एमाले पार्टी कार्यालयमा कार्यकर्तासँग छलफल गर्दै राववले व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै…

डडेल्धुरामा प्रसिद्ध ‘जोगेनी जाँत’को रौनक

डडेल्धुरामा प्रसिद्ध ‘जोगेनी जाँत’को रौनक

On

डडेल्धुरा भागेश्वर गाउँपालिका–२ रुपालमा तीन वर्षपछि आज जोगेनी जाँत लागेको छ। सो क्षेत्रको प्रसिद्ध जाँत प्रत्येक तीन वर्षमा गौरा पर्वपछि लाग्ने गरेको छ। उक्त मेला भर्नको लागि सुदूरपश्चिमका प्रायः सबै जिल्लाबाट भक्तजनहरु पुग्ने गरेका छन्। सो जाँतलाई चौंसठ्ठी माताको रुप पनि भनिन्छ।…