एमालेबाट चुनाव जितेका बेलौरी नगरका ९ जनप्रतिनिधीले नेकपा समाजवादी पार्टी रोजे
Onनेकपा एमाले फुटको असर कञ्चनपुरका जनप्रतिनिधीमा समेत परेको छ । एमाले पुर्व बरिष्ठ नेता माधव कुमार नेपालले एमाले फुटाएर नयाँ पार्टी नेकपा समाजवादी दर्ता गरेसंगै निर्वाचन आयोगले देशभरी प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधीलाई पार्टी रोज्नका लागि २२भदौँसम्म दिएको सीमा अनुरुप…











