काँग्रेस महाधिवेशन प्रक्रिया आज सुरु हुँदै
Onकाठमाडौँ, भदौ १८ गते । नेपाली काँग्रेसले सबैभन्दा तल्लो तहको वैधानिक निकाय वडा अधिवेशनको निर्वाचन शुक्रबारबाट सुरु हुँदैछ । क्रियाशील सदस्यताको नामावली पुुगेका ५६ जिल्लाका वडामा वडा अधिवेशन सुरु गरिने भएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले ५६ जिल्लामा पार्टीको क्रियाशील सदस्यताको…











