सीमा अतिक्रमण, वैदेशिक हस्तक्षेपका विरुद्ध कञ्चनपुरमा बिरोध प्रदर्शन
Onगणेश एसके,कञ्चनपुर,सीमा अतिक्रमण, वैदेशिक हस्तक्षेप र असमान सन्धी सम्झौताका विरुद्धमा नेकपा विप्लव निकट अखिल क्रान्तिकारी ले कञ्चनपुरको ब्रह्मदेव मा विरोध प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारी केन्द्रिय समिति को नीति अनुसार वर्तमान राजनीतिक परिस्थितिमा बढ्दो विदेशी समाराज्यबाद,बदलिँदो राजनीतिक संकट,शैक्षिक विकृति लगायत विविध…











