धेरै स्थानमा भारी वर्षा,सतर्कता अपनाउन अनुरोध
Onमनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । हाल देशभर सामान्य देखि पुर्ण बदली रहि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ…











