महेन्द्रनगरमा छाडा चौपाया : व्यवस्थापन भन्दै एक करोड खर्च, भएन उचित व्यवस्थापन
Onभुवन भट्ट साउन ५–महेन्द्रनगरमा छाडा पशु चौपायाकोउचित व्यवस्थापन गर्न स्थानियतह उदासीन देखिएको छ । भीमदत्तनगरपालिकामा छाडा पशु चौपायाको उचित व्यवस्थापन नुहदा यस वर्षपनि चौपाया महेन्द्रनगर बजारमा छरिन थालेका हुन् । छाडा चौपाया व्यवस्थापनमा करिब १ करोड खर्चेको भीमदत्तनगरपालिकाले दुई वर्ष भित्र सम्पूर्ण…











