बाजुरामा पहिरोले एक सय २४ परिवारको विचल्ली, त्रिपाल मुनी रात कटाउदै
Onबाजुराको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका ९७ घरपरिवार अहिले त्रिपाल मुनीको बास बस्दै आएका छन्। गत जेठ २९ र असार ३ गते आएको अविरल वर्षाका कारण घरमाथिबाट पहिरो आएर पुरै गाउँ जोखिम भएपछि १२४ घरपरीवार त्रिपालमा बस्दै आएका हुन्। हिमाली गाउँपालिका–४ का…











