बिना मगर जिताउन एमाले युवा माओवादीमा ओईरिए
Onकञ्चनपुर । आशन्न ४ मसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १प्रतिनिधी सभा सदस्य बिना मगरलाई जिताउनका लागि एमाले नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन । पुनर्वास नगरपालिका क्षेत्रका दर्जनौँ एमाले युवा माओवादी केन्द्रमा प्रवेस गरेका…










