कृष्णपुर नगरपालिको क्वारेन्टाईनमा करेन्ट लागेर एक महिलाको मृत्यु
Onविकास सिह महता, कञ्चनपुर, साउन २७ ।कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ गौरीफाँटाकी राधा ओड र उनका श्रीमान रविन ओड डेढ बर्षिया नाबालिका छोरी सहित भारतबाट मंगलबार दिउँसोतिर मातृभूमी नेपाल पुगे ।मधरासमा रोजगारीमा रहेका ओड दाम्पत्ती भारतमा कोरोनाको कहर चलेका बेला सुरक्षाका लागि नालाबाला…










