Category: प्रदेश
संस्कृति संरक्षण लागि शुक्लाफाँटामा थारु संग्राहलय स्थापना
Onकञ्चनपुर माघ ६, आदिवासी थारु समुदायको लोक संस्कृति संरक्षणका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा थारु संग्राहलय स्थापना गरिएको छ । शुक्लाफाँटा नगरपालिकाको उत्तरी चुरे भेग शुक्लाफाँटा नगरपालिका ८ भल्कामा थारु संग्राहलय स्थापना गरिएको हो । थारु समुदाय लोक परम्परागत संस्कृति, नेपाल पर्यटन भ्रमण…
जनताका खिलापमा गरिएका सबै निर्णयको भन्डाफोर गर्ने युवा नेता जोशीको चेतावनी
Onकञ्चनपुर माघ ५ , बैतडी जिल्लाको डिलाशैनी गाउँपालिकाको केन्द्रको सम्भाव्यता अध्यनको नाममा १२ लाख पचास हजार रकम स्वाहा भएको छ । नेकपा युवा नेता तथा तत्कालीन अखिल (क्रान्तिकारी)का उपमहासचिव लक्ष्मी जोशिले हाम्रो कालापानी खवर लाई बताएका छन । नेता जोशीका अनुसार…
सुदूरपश्चिमका उच्च लेकाली भेगमा चौथो पटक हिमपात
Onडडेल्धुरा माघ ३ , केहि दिन अघि भएको भारी हिमपातले सेताम्य सुदूरपश्चिमका उच्च लेकाली भू–भागमा फेरि हिमपात सुरु भएको छ । हिउँ पर्न थालेपछि सुदूरपश्चिमका उच्च लेकाली भेगका बासिन्दाहरुको जनजीवन कष्टकर बनेको छ । हिमपात भएपछि सुदूरपश्चिमका पहाडि जिल्लाका उच्च भू–भागमा हिउँले…
अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ कमिटि बिस्तार अभियानमा
Onकैलाली माघ २ , कैलाली जिल्लाको गोदावरी नगरपालिमा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको कमिटि बिस्तार अभियान सञ्चालन गरेको छ । बिहिबार गोदावरी नगरपालिका ३ मा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको टोल कमिटि गठन गरिएको छ । गोदावरी नगरपालिका वार्ड नं ३ को…
अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको गोदावरी नगर कमिटि गठन
Onकैलाली पौष २८ , अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको गोदावरी नगर कमिटि गठन भएको छ । गोदावरी नगरपालिकामा ११ जनाको नगर कमिटि निर्माण गरिएको अखिल नेपाल किसान महासंघ क्रान्तिकारी सुदुरपश्चिम प्रदेस संयोजक टंक कोईरालाले जानकारी दिनुभयो । नगर कमिटि अध्यक्षमा धर्म जोरा…
देजमो गोरखाद्धारा कालापानीबाट भारतीय सेना हटाउन माग
Onगोरखा पौष २७ ,नेकपा (क्रान्तिकारी माओवादी )पार्टी निकटको मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, गोरखाले र्दाचुला जिल्लाको कालापानीबाट भारतीय सेना हटाउनु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई…
नेवाः राष्ट्रिय मुक्ति मोर्चाको प्रदेश सम्मेलन सम्पन्न
Onललितपुर पौष २६ , नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल ३ नं. प्रदेशको प्रथम सम्मेलनको उद्घाटन सत्र भव्य रुपमा सम्पन्न भएको छ । क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यतामा…
पोखरामा सिमा समस्या र लिम्पियाधुरा बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
Onपोखरा पौष २५ ,पोखरामा चार राजनितिक संगठनको आयोजनामा सिमा समस्या र लिम्पियाधुरा बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।देजमो नेपाल, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा मालेको आयोजनामा सिमा समस्या र लिम्पियाधुरा बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा लेखक रतन भण्डारीले अतिक्रमणको…
स्ववियु चुनावको मिति तोकियो
Onकाठमाडौँ पौष २५ , स्ववियु चुनावको मिति तोकिएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न आगामी फागुन १४ को मिति तोकेको छ । निर्वाचन मिति तोकेर त्रिवि मातहत निकाय र क्याम्पसलाई जानकारी पठाउन थालिएको रजिस्ट्रार पेशल दाहालले जानकारी…

