सुदूरपश्चिममा तीनजना ट्राफिक प्रहरी पुरस्कृत

सुदूरपश्चिममा तीनजना ट्राफिक प्रहरी पुरस्कृत

On

कार्य सम्पादन मूल्यांकनका आधारमा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले तीनजना ट्राफिक प्रहरीलाई पुरस्कृत गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार जीवन सिंहसहित अन्य दुईजना पुरस्कृत भएका हुन् । प्रहरी हवल्दार जीवन सिंह असोज महिनाको प्रदेशकै उत्कृष्ट भएका…

सुदूरपश्चिममा जनता आवास कार्यक्रम प्रभावित

सुदूरपश्चिममा जनता आवास कार्यक्रम प्रभावित

On

सुदूरपश्चिम प्रदेशमा बजेट अभावले जनता आवास कार्यक्रमअन्तरगत थप घर निर्माणमा समस्या हुने देखिएको छ । आर्थिक वर्ष २०७६ र ७७ मा कोरोना भाइरसको संक्रमणका कारण घरधुरी छनौट गर्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालयले दोस्रो वर्ष छनौट गरेको थियो । तर आर्थिक…

कैलालीमा ठेलागाडा सहित काठबरामद

कैलालीमा ठेलागाडा सहित काठबरामद

On

महेन्द्रनगर । कैलालीमा प्रहरीले ठेलागाडा सहितको काठ बरामद गरेको छ । गय राती सिमा प्रहरी चौकी रामपुर बाट खटिएको प्रहरीको टोलिले कैलारी गाउपालिका–७ रामपुर स्थित हुलाकी सडक खण्डमा डल्लबमा बेवारिसे अवस्थामा राखीएका २१ सालको कडी बरामद गरेको हो । ७ फुट लम्बाइका…

बैतडीमा ३९ हजार किशोरकिशोरीलाई मोडर्ना खोप दिन सुरु

बैतडीमा ३९ हजार किशोरकिशोरीलाई मोडर्ना खोप दिन सुरु

On

बैतडीमा आजदेखि १२ वर्षदेखि माथिका करिब ३९ हजार किशोरकिशोरीलाई कोरोनाविरुद्धको मोडर्ना खोप दिन थालिएको छ। सरकारले देशका विभिन्न जिल्लामा किशोरकिशोरीका लागि खोप अभियान सञ्चालन गर्ने निर्देशन गरेसँगै बैतडीमा पनि सुरु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए। १२ देखि १७…

सुदूरपश्चिमबाट कांग्रेस केन्द्रीय सदस्यमा रावल, जोशी र भट्ट निर्वाचित

सुदूरपश्चिमबाट कांग्रेस केन्द्रीय सदस्यमा रावल, जोशी र भट्ट निर्वाचित

On

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश खुलाबाट तीन जना केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्। रणबहादुर रावल २६६९ र यज्ञराज जोशी २०४४ मतसहित खुला केन्द्रीय सदस्यमा निर्वाचित हुँदा महिलातर्फ भने सुशीला मिश्र भट्ट २४२२ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएकी छन्। कांग्रेसले खुलातर्फ केन्द्रीय सदस्य…

लागुऔषध सहित कञ्चनपुरका दुई युवक पक्राउ

लागुऔषध सहित कञ्चनपुरका दुई युवक पक्राउ

On

धनगढीमा लागुऔषधसहित कञ्चनपुरका दुई युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार मंगलबार राति १ बजेको समयमा कृष्णपुर नगरपालिका-२ का २७ वर्षीय दीपक विक र २१ वर्षीय राजेन्द्र कामी पक्राउ परेका हुन् । उनीहरुलाई धनगढी उपमहानगरपालिका-३ बाट ४१ ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरिएको जिल्ला…

एमसीसी का विरुद्ध शीरमा कफन बाँधेर लड्न तयार : अध्यक्ष गजुरेल

एमसीसी का विरुद्ध शीरमा कफन बाँधेर लड्न तयार : अध्यक्ष गजुरेल

On

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसीका विरुद्धको आन्दोलन थप सशक्त बन्दै गएको चर्चा गर्दै आगामी दिनमा अझ हस्तक्षेपकारी रुपमा अगाडि बढ्ने दाबी गरे । सामन्तवादका विरुद्ध दशवर्षसम्म लड्दा टाउकाको मूल्य तोकेका…

कैलालीमा अर्जुन दासका हत्याराउपर कारबाहीको माग सहित प्रदर्शन

कैलालीमा अर्जुन दासका हत्याराउपर कारबाहीको माग सहित प्रदर्शन

On

कैलालीमा अर्जुन दासका हत्यारालाई कारबाहीको माग गर्दै आफन्तले प्रदर्शन गरेका छन्। मंगलबार उनीहरुले इलाका प्रहरी कार्यालय टीकापुर अगाडि प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले हत्यारालाई सार्वजनिक गर्न र शान्ति सुरक्षाको ग्यारेन्टी गर्न माग राख्दै नाराबाजी गरेका थिए। दासको हत्या भएपछि स्थानीयले ललित परियारको संयोजकत्वमा…

जिससका प्रमुख भट्टको पशुपतिमा अन्त्येष्टि, देउवाले ओढाए पार्टीको झण्डा

जिससका प्रमुख भट्टको पशुपतिमा अन्त्येष्टि, देउवाले ओढाए पार्टीको झण्डा

On

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। जिसस प्रमुख भट्टको सोमबार बेलुकी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको पार्थिव…

पाँच उत्कृष्ट कृषक सम्मानित

पाँच उत्कृष्ट कृषक सम्मानित

On

६ पुस, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका उत्कृष्ट पाँच किसानलाई पुरस्कारसहित सम्मान गरेको छ । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय राजपुर डोटीले सोमबार एक कार्यक्रम आयोजना गरी प्रदेशका एक किसानलाई सर्वोत्कृष्ट र अन्य चार जनालाई…