डिआईजी केसीको मातहत युनिट इन्चार्जहलाई निर्देशन ः तस्करसंग साठगाँठ गर्ने होईन, तस्करी तह लगाउनु

डिआईजी केसीको मातहत युनिट इन्चार्जहलाई निर्देशन ः तस्करसंग साठगाँठ गर्ने होईन, तस्करी तह लगाउनु

On

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) रविन्द्र केसीले प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुर जिल्ला स्थित कार्यरत युनिट ईन्चार्जहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । उनले बर्तमान शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी लिदै, आगामी दिनमा आईपर्न सक्नेसुरक्षा चुनौती…

साहित्यकार लेखकलाई जयराज पन्त लोक साहित्य पुरस्कार 

साहित्यकार लेखकलाई जयराज पन्त लोक साहित्य पुरस्कार 

On

कञ्चनपुर । साहित्यकार हेमबाबु लेखकलाई जयराज पन्त लोक साहित्य पुरस्कार ०८० पाईएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाज कैलालीले साहित्यकार लेखकलाई जयराज पन्त लोक साहित्य पुरस्कार ०८०बाट छनौट गरेको छ । कञ्चनपुरका स्थानीय समेत रहेका साहित्यकार एव राष्ट्रियता सरक्षण अभियन्ता लेखकलाई छनौट गरेको…

मधेशी समुदायको शसक्तिकरण सम्बन्धी अभिमुखिकरण 

On

कञ्चनपुर । कञ्चनपुरमा बस्दै आएका मधेशी समुदायको शसक्तिकरण सम्बन्धी अभिमुखिकरण गराईएको छ । सोमबार मधेशी आयोगले कञ्चनपुरमा बस्दै आएका मधेशी समुदायको शसक्तिकरण सम्बन्धी अभिमुखिकरण गराईएको हो । मधेशी आयोगका सदस्य आभासेती सिहले पुर्वी तराईमुल घर भई हाल, कञ्चनपुरमा बसोबास गर्दै आएका मधेशी…

महिला तथा बृद्ध सेवा केन्द्रद्वारा अपाङ्ग बालबालिकालाई छात्रवृत्ति वितरण

महिला तथा बृद्ध सेवा केन्द्रद्वारा अपाङ्ग बालबालिकालाई छात्रवृत्ति वितरण

On

कृष्ण नेपाली भीमदत्तनगर – कञ्चनपुरको महिला तथा बृद्ध सेवा केन्द्रद्वारा अपाङ्ग बालबालिकालाई छात्रवृत्ति वितरण गरेको छ । सुस्मा ओमाताको आर्थिक सहयोगमा महिला तथा बृद्ध सेवा केन्द्रले छात्रवृत्ति वितरण गरेको हो । अपाङ्ग अतिविपन्न विद्यार्थीको पढाईलाई मध्यनजर गर्दै कञ्चनपुरका दोधाराचाँदनी नगरपालिकाको शारदा सरस्वति…

हल्दुखालमा आगलागी २० लाख  बराबरको क्षति

हल्दुखालमा आगलागी २० लाख बराबरको क्षति

On

सुवर्ण प्रसाद जोशी  हल्दुखाल । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ७ हल्दुखालका देबेन्द्र सिंहको घरमा आगलागी हुँदा 20लाख बराबरको क्षति भएको छ ।आइतबार राति करिब 3:30 बजेको समयमा घरमा आगो लागेको जानकारी भएको सिंहकि परिवार हरिना सिंहले जानकारी बताए । आगलागीबाट तीन…

शैक्षिक विकृती रोक्ने सहमती भीमदत्त नगरपालिकाले पालना गरेन ः क्रान्तिकारी

शैक्षिक विकृती रोक्ने सहमती भीमदत्त नगरपालिकाले पालना गरेन ः क्रान्तिकारी

On

कञ्चनपुर । अखिल क्रान्तिकारीले सामुदायिक तथा निजी विद्यालयले विद्यार्थीबाट भर्नाका नाममा अशुलिरहेको चर्को शुल्क, पुस्तक परिर्वतन, युनफमदेखि शैक्षिक समाग्री खरिद शिण्डिगेट रोक्नका लागि अनुगमन गर्ने सम्झौता गरेपनि हालसम्म पालना नगरेको जनाएको छ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले चर्को शुल्क अशुली बिरुद्धमा…

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

On

डम्मर दत्त भट्ट  बुटवल । लुम्बिनी प्रदेश बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका छन । अनलाईन गेम खेलाएर सट्टेबाजी गर्ने १३जना भारतीयलाई पक्राउ गरेको ईलाका प्रहरा कार्यालय बुटवलका प्रमुख म्।क्।ए विजयराज पण्डितले बताए । केही समय देखि बुटवलको कालिकानगर होराइजनचोकस्थित…

सरकारले यातायात क्षेत्रलाई नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो

सरकारले यातायात क्षेत्रलाई नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो

On

डम्मर दत्त भट्ट बुटवल । यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय सञ्चालनको लागि सहज वातावरण बनाउन सरकारसँग माग गरेका छन् । नेकपा एमाले सम्बद्ध यातायात व्यवसायीहरुको संगठन लोकतान्त्रिक यातायात व्यवसायी संगठन लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनमा बोल्दै उनीहरुले यातायात व्यवसायीले आफ्नो…

बेलडाँडीका अध्यक्ष रानाको पहलमा आगो नियन्त्रण गर्ने प्रोटेवल फारय पम्प ल्याइदै

बेलडाँडीका अध्यक्ष रानाको पहलमा आगो नियन्त्रण गर्ने प्रोटेवल फारय पम्प ल्याइदै

On

बेलडाँडी । बढ्दो आगलागिका घटनालाई मध्यनजर गर्दै बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौँ लाई आगो नियन्त्रण गर्नका लागि पहल गरेका थिए । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौँले अध्यक्ष रानाबाट मागभई…

सुदूरपश्चिम प्रदेशमै पहिलो एपिएफ स्कुल संचालन

सुदूरपश्चिम प्रदेशमै पहिलो एपिएफ स्कुल संचालन

On

धनसिह धामी कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक सशस्त्र प्रहरी बल नेपालले विद्यालय संचालनमा ल्याएको छ । सशस्त्र प्रहरी बलले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ झलारीपिपलाडीमा ‘नेपाल एपिएफ स्कुल’ संचालनमा ल्याएको हो । सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी कोषले चालु शैक्षिक सत्र ०८१…