
बेदकोट नगरको बजेट ः ९८ करोड, ६५ लाख
Onविद्यालय नर्स कार्यक्रम, नगर प्रहरीदेखि आँखा, आयुर्वोद उपचार केन्द्र स्थापना गरिने प्रदिप राना कञ्चनपुर, १०असार कञ्चपुरको बेदकोट नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । बेदकोट नगरपालिकाले मंगलबार १७औँ नगर सभाबाट आगामी आर्थिक बर्ष ०८२÷०८३का लागि नीति, कार्यक्रम…