रास्वपा सरकारलाई चुनौती दिदै सिनियर लत्याउँदै सुप विश्वविद्यालयमा दलिय आधारमा डीन भागबण्डा
Onकञ्चनपुर । सुशासनको लक्ष्य अघि सारेको रास्वपा सरकारलाई चुनौती दिर्दै सुदूरपश्चिम विश्वविद्यालयमा दलिय भागबण्डाका आधारमा विभिन्न चार संकायमा ‘संकाय प्रमुख’को जिम्मेबारी दिईएको छ । वर्तमान सरकारको लक्ष्य, उदेश्य विपरित सुप विश्वविद्यालयले चार संकाय प्रमुख (डीन)मा दलिय आधारमा जिम्मेबारी दिएपछि विश्वविद्यालयभित्रै खैलाबैला मच्चिएको…










