एसईई ०८२ कञ्चनपुर नतिजा ः होलीफेम्ली ईङलिश मिडियम बोडिङ्ग स्कुलको ९२.३५ प्रतिशत विद्यार्थी उत्र्तीण
Onकेशव थापा कञ्चनपुर, ३ जेठ कञ्चनपुर जिमुवाको एक संस्थागत (निजी) विद्यालयले एसईई ०८२मा उत्कृष्ठ नतिजा ल्याएको छ । भीमदत्त नगरपालिका १० जिमुवाको होलीफेम्ली ईङलिश मिडियम बोडिङ्ग स्कुलले माध्यामिक शिक्षा परीक्षा(एसईई)मा उत्कृष्ठ नतिजा ल्याएको हो । गत सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको…










