![कञ्चनपुरका पत्रकार कृष्ण दमाई सडक दुर्घटनामा घाईते](https://hamrokalapanikhabar.com/wp-content/uploads/2023/06/353663739_251036817628707_2154150082201657003_n-580x375.jpg)
कञ्चनपुरका पत्रकार कृष्ण दमाई सडक दुर्घटनामा घाईते
Onकञ्चनपुर । कञ्चनपुरका पत्रकार कृष्ण दमाई सडक दुर्घटनामा परी घाईते भएका छन । मंगलबार पुर्व पश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत बेदकोट नगरपालिका ९ लालपुर क्षेत्रमा पत्रकार दमाई सवारी दुर्घटनामा परेका हुन । महेन्द्रनगरबाट प्रकासित हुने नयाँ जनक्रान्ति नेपाली दैनिकका पत्रकार दमाई रिर्पोटिङ्गका सिलसिलामा महेन्द्रनगरदेखि…