
कञ्चनपुरको पुनर्वासमा एक दिने नि:शुल्क बिशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न
Onकिशोर कुमार तामाङ कञ्चनपुर । कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिकामा एक दिने नि:शुल्क बिशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । महाकाली आयुर्वेद औषधालय महेन्द्रनगरको आयोजना एवम् पुनर्वास नगरपालिका र नागरिक आरोग्य स्वास्थ्य केन्द्रको समन्वयमा पुनर्वास नगरपालिका वडा नं ६ मा…