सीमावर्ती चौकीसाताबाट सशस्त्र प्रहरीद्वारा झण्डै चार लाख बराबरका अवैध समान बरामद
Onकञ्चनपुर । सशस्त्र प्रहरीले कञ्चनपुरको सीमावर्ती क्षेत्रबाट झण्डै चार लाख बराबरको अवैध समान बरामद गरेको छ । सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले भीमदत्त नगरपालिका १० चौकीसाता सीमावर्ती क्षेत्रबाट भन्सार चोरीछलीका अवैध समान बरामद गरेको हो । सशस्त्र प्रहरी…










