किन आवश्यक छ महेन्द्रनगरका चोकमा ट्राफिक लाइट ?

किन आवश्यक छ महेन्द्रनगरका चोकमा ट्राफिक लाइट ?

On

कञ्चनपुरको सदरमुकाम भनिर चिनिने महेन्द्रनगर बजारमा सवारी चाप बढ्दै गएको छ । सवारी चाप बढे संगै बजार क्षेत्रमा सही तरिकाले बाटो काट्न र सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक लाइटको आवश्यकता छ । तर, अहिले सम्म सुदूरपश्चिमका कुनै पनि बजार क्षेत्र तथा चोकहरुमा…

प्रतिनिधि सभा बैठक माघ १६ गतेसम्म स्थगित

प्रतिनिधि सभा बैठक माघ १६ गतेसम्म स्थगित

On

काठमाडौं, २ माघ । प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । यसअघि माघ ३ गते सोमबार १ बस्नेगरी बोलाइएको प्रतिनिधि सभाको बैठक कोरोनाको कारण देखाउँदै माघ १६ गते बस्नेगरी स्थगित भएको हो । संघीय संसदका महासचिव भरतराज गौतमले…

थप ४९६१ जनामा कोरोना पुष्टि

थप ४९६१ जनामा कोरोना पुष्टि

On

पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको…

राष्ट्रिय सभा बैठक विशेष कारणवश’ अनिश्चित समयका लागि स्थगित

राष्ट्रिय सभा बैठक विशेष कारणवश’ अनिश्चित समयका लागि स्थगित

On

संघीय संसद्, राष्ट्रिय सभाको बैठक अनिश्चित समयका लागि स्थगित गरिएको छ । माघ ३ गते सोमबार आह्वान गरिएको राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि नबस्ने गरी स्थगित भएको सूचना संघीय संसद् सचिवालयले जारी गरेको छ । संघीय संसद्का महासचिव भरतराज…

सुदूरपश्चिमको सान्तवना जित

सुदूरपश्चिमको सान्तवना जित

On

सुदूरपश्चिम प्रदेशले आइतबार प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश–१ लाई सात विकेटले पराजित गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५८ रन बनाएको थियो । १५९ रनको लक्ष्य सुदूरपश्चिमले पाँच…

४४ पैसाले घट्यो मोबाइल कलको शुल्क

४४ पैसाले घट्यो मोबाइल कलको शुल्क

On

काठमाडौं । माघ १ अर्थात शनिवारदेखि मोबाइल कलको शुल्क ४४ पैसाले घटेको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल कलको शुल्क कम गर्नेगरी कार्यान्वयनमा ल्याएको ‘अन्तरआवद्धता निर्देशिका २०७६’ शनिवारबाट लागू भएको हो ।योसँगै एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा…

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

On

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा धनगढी उपमहानगरपालिका – १७ की ४० बर्षिय ऐतवारी रानाको मृत्यु भएको हो । शनिबार साँझ धनगढी उपमहानगरपालिका – १६ पथरी स्थित गोकंनरी खोलामा स्थानीय राजेश रानाले चलाएको सु।प।प्र।०१ ००९प ५९७९ नम्बरको…

बैतडीमा अवस्थी हत्या प्रकरण : दोषीलाई कार्वाही नगरुन्जेल शव नबुझ्ने अडान

बैतडीमा अवस्थी हत्या प्रकरण : दोषीलाई कार्वाही नगरुन्जेल शव नबुझ्ने अडान

On

  महेन्द्रनगर । बैतडीका डम्बर अवस्थीको हत्यामा संलग्नलाई कार्वाही नगरुन्जेल सम्म आफन्तले शव नबुझ्ने अडान लिएका छन् । जिल्लाको सूर्नया गाउँपालिका–६ का ३० वर्षीय अवस्थीको गत बुधवार धुरा जङ्गलमा करिब १५ फिट गहिरो गुफामा गाडेको अवस्थामा शव फेला परेको थियो । प्रहरीले…

पुनः श्रम स्वीकृति अनलाइनबाट दिने व्यवस्था लागू

पुनः श्रम स्वीकृति अनलाइनबाट दिने व्यवस्था लागू

On

काठमाडौँ,२ माघ । आजदेखि पुनः श्रम स्वीकृति अनलाइनबाट दिने व्यवस्था भएको छ। गत वर्षदेखि भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा आइतबारदेखि अनलाइनबाट मात्र हुने वैदेशिक रोजगार कार्यालय काठमाडौँले जनाएको छ। यसका लागि वैदेशिक रोजगार विभागको वेबसाइटको वैदेशिक…

छाडिएका पशु चौपाया व्यवस्थापन गर्न प्रदेश सरकारलाई ज्ञापन

छाडिएका पशु चौपाया व्यवस्थापन गर्न प्रदेश सरकारलाई ज्ञापन

On

कञ्चनपुर । विश्वहिन्दु गौरक्षा जागरण अभियानले अनाधिकृत रुपमा छाडिएका पशु चौपाया व्यवस्थापनको माग अघि सारेर सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । विश्वहिन्दु गौरक्षा जागरण अभियानले शुक्रबार प्रदेशका कृषिमन्त्री बिनिता चौधरी, राज्यमन्त्री मान बहादुर सुनार र प्रदेश सचिव डा। मदनसिह धामीलाई…