प्रचण्डको प्रस्ताव सर्वसम्मतले पारित, चुनावपछि विशेष महाधिवेशन
Onकाठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतले पारित भएको छ । जारी आठौं महाधिवेशनमा प्रचण्डले प्रस्तुत गरेको २१औं शताब्दिमा समाजवादको नेपालीबाटो शिर्षकको वैचारीक तथा राजनीतिक दस्तावेज हलबाट सर्वसम्मतले पारित भएको हो । यस्तै चुनावपछि विशेष महाधिवेशन…











