बैतडीमा मतदाता नामावली संकलन
Onबैतडी : आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर बैतडीमा पनि फोटोसहितको मतदाता नामावली संकलन कार्य सुरु हुँदै छ। जिल्लाका सबै स्थानीय तहका केन्द्रमा नामावली संकलन कार्य सञ्चालन गरिन लागिएको हो। मङ्सिर १७ गतेदेखि सुरु हुने नामावली संकलन कार्य दुई चरणमा…











