शुक्लाफाँटाका बाढीपीडितलाई राहत वितरण
Onबाढीबाट प्रभावित शुक्लाफाँटा नगरपालिकाका ३६ परिवारलाई नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले राहत वितरण गरेको छ। वनहरा शिविरमा बस्दै आएका २७ परिवार र वडा नम्बर १२ का नौ परिवारलाई राहत सामग्री वितरण गरिएको हो। रेडक्रसले त्रिपाल, कम्बल, म्याट्रेस, भाँडा सेट, महिला पुरुषका कपडा,…











