सीसीएमसीद्वारा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय
Onकाठमाडौं पुष ,२५ । कोरोना भाइरसको तेस्राे लहर बढिरहेकोले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सिसिएमसीको आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय…











