कञ्चनपुरमा सीमा समस्या उस्तै, १८ वर्षदेखि भारतीयको कब्जामा सुनारको जग्गा
Onकञ्चनपुर : साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित नेपाल-भारत सीमा क्षेत्रको विवादमा गोविन्द गौतम शहीद बने । नगरपालिका(४ कारगिलडाँडा नजिकै नेपाली भूभागमा कल्भर्ट निर्माणको विषयले उग्ररुप लिँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गौतमले सीमामै शहादत प्राप्त गरेका थिए। सिङ्गो मुलुकको ध्यान पुनर्वासतिर तानियो।…











