महाकालीमा बालुवा गिट्टीको अवैध ओसारपसार बढ्यो

महाकालीमा बालुवा गिट्टीको अवैध ओसारपसार बढ्यो

On

महेन्द्रनगर । महाकाली नदीमा नदीजन्य पदार्थको अवैध ओसारपसार ह्वात्तै बढेको छ।उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासको अन्तरिम आदेशले रोयल्टी ठेक्का दिन नसकिएपछि अवैध ओसारपसार बढेको हो। अहिले महाकालीबाट दैनिक ग्राभेल, ढुंगा र गिट्टीको अवैध ओसारपसार बढेको छ। भीमदत्त नगरपालिकाले असोज १ गतेदेखि रोयल्टी…

आज घटस्थापना, कसरी गर्ने पूजा ?

आज घटस्थापना, कसरी गर्ने पूजा ?

On

आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरी मनाइदैछ छ । पौराणिक मान्यता अनुसार दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न आजबाट घरघरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको छ ।…

इमान्दारिता र व्यावसायिक क्षमता प्रदर्शन गर्न प्रहरी सङ्गठनलाई मुख्यमन्त्री भट्टको आग्रह

इमान्दारिता र व्यावसायिक क्षमता प्रदर्शन गर्न प्रहरी सङ्गठनलाई मुख्यमन्त्री भट्टको आग्रह

On

महेन्द्रनगर । .सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले प्रहरी संगठनलाई इमान्दारिता र व्यवसायिक क्षमता प्रर्दशन गर्न आग्रह गरेका छन् । बुधबार ६६ औँ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो काममा इमान्दारिता र व्यावसायिक क्षमता प्रदर्शन गर्न…

कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्न माग

कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्न माग

On

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले नेपालको नक्सामा पछिल्लोपटक समेटिएको भूभागमा पनि जनणना गर्न माग गरेको छ। अध्यक्ष सुदेश पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक र लिम्पयाधुरा क्षेत्रमा पनि जनगणना गर्न माग गरेका हुन्। उक्त क्षेत्रमा जनगणना गर्न सुपरिवेक्षक नपठाएको भन्दै अनेरास्ववियूले…

६ महिनापछि खुल्यो टीकापुर पार्कः व्यवसायी उत्साहित

६ महिनापछि खुल्यो टीकापुर पार्कः व्यवसायी उत्साहित

On

कोरोना भाइरसको सङ्क्रमणका कारण विगत ६ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेका टीकापुर पार्क खुल्ला गरिएको छ। आन्तरिक पर्यटकका लागि महत्वपूर्ण मानिने टीकापुर पार्कमा वार्षिक लाखौं पर्यटकले अवलोकन गर्दै आएको छ। लामो समयदेखि टीकापुर पार्क खुल्ला गर्नुपर्ने आवाज उठ्दै आए…

भीमदत्तलाई बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि अनुमति

भीमदत्तलाई बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि अनुमति

On

भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनको अनुमति पाएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटीइभिटी०ले साझेदारीमा कार्यक्रम सञ्चालन र स्थानीय तहको पूर्ण लगानीमा सञ्चालन हुने गरी अनुमति दिएको हो। नगरपालिका र महाकाली प्रादेशिक अस्पतालले गत वर्ष प्राविधिक शिक्षालय सञ्चालन अनुमतिका लागि सिटीइभिटीमा…

छांगरुमा ५१ वर्षपछि प्रहरीको सुविधासम्पन्न भवन निर्माण गरिँदै

छांगरुमा ५१ वर्षपछि प्रहरीको सुविधासम्पन्न भवन निर्माण गरिँदै

On

दार्चुला : त्रिदेशीय सीमा नजिकैको व्यासको छांगरुस्थित नीतिकुण्डमा नेपाल प्रहरी बसेको ५१ वर्षपछि नयाँ भवन निर्माण सुरु गरिएको छ। सीमा सुरक्षा, अपराध नियन्त्रण र स्थानीयवासीको सुरक्षामा खटिएको प्रहरीका लागि नयाँ सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको हो। नेपाल प्रहरी पहिलोपटक विसं २०२७ मा…

बाजुरामा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप

बाजुरामा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप

On

नेपाली कांग्रेसको १४ औँ महाअधिवेशनअन्तर्गत बाजुरा जिल्लामा हिजो भएको जिल्ला अधिवेशनका क्रममा झडप भएको छ। जिल्ला निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको जानकारी दिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक…

मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि अढाई करोड रकम उपलब्ध

मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि अढाई करोड रकम उपलब्ध

On

भीमदत्त नगरपालिकाले मझगाउँ विमानस्थल सञ्चालन र स्तरोन्नतिका लागि सम्झौताबमोजिमको दुई करोड ५० लाख नेपाल नागरिक उड्डययन प्राधिकरणलाई उपलब्ध गराएको छ। यसअघि गत वर्ष एक करोड प्राधिकरणलाई उपलब्ध गराइएको थियो । नगरपालिकाले साझेदारीका लागि गरेको प्रतिबद्धता बमोजिम हालसम्म तीन करोड ५० लाख प्राधिकरणलाई…

प्रहरी दिवस मनाइँदै

प्रहरी दिवस मनाइँदै

On

नेपाल प्रहरी ऐनमा लालमोहर लागेको दिनको अवसरमा आज बुधबार ६६औँ प्रहरी दिवस मनाइँदैछ । विस २०१२ मा ऐन आएपछि नै नेपाल प्रहरी औपचारिक रुपमा गठन भएको मानिन्छ । २०१२ मै प्रहरी संगठन औपचारिक रुपमा गठन भए पनि प्रहरी दिवस भने केही वर्षपछि मात्रै…